यौन दुर्व्यवहार गरेको कसुरमा ६ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक गरी यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नपा–१० बिरौलका १९ वर्षीय पङ्कजकुमार दासलाई जिल्ला अदालतले असार २६ गते ६ वर्ष कैद र २५ हजार
१३ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक गरी यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नपा–१० बिरौलका १९ वर्षीय पङ्कजकुमार दासलाई जिल्ला अदालतले असार २६ गते ६ वर्ष कैद र २५ हजार
संविधानले जातीय छुवाछुत अन्त्यको घोषणा गरेको छ । तर, दार्चुलाको एक विद्यालयमा अहिले पनि जातीय अवशेष झल्कने गरी भेदभाव कायमै रहेको छ । व्याँस गाउँपालिका–६ स्थित लटबाब आधारभुत विद्यालयमा दलित
१२ वर्षीया बालिकालाई १७, १५, १७ र १२ वर्षीय बालकहरूले सामूहिक बलात्कार गरेको भन्दै परेको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनरुपले असार २५ गते दर्ता गरेको छ । पीडितकी आमाले असार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीकी जिल्ला अध्यक्ष कपिलवस्तु जिल्ला शिवराज नपा–१ की २२ वर्षीया शारदा भण्डारीलाई प्रहरीले असार २५ गते गिरफ्तार गरेको छ ।
२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नपा–६ बस्ने २१ वर्षीय अर्जुन पाण्डेलाई असार २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार २३ गते बलात्कार गरेको भनी
स्थानीय तहमा निर्वाचित दलित प्रतिनिधिहरूले आफ्ना कुराको सुनुवाइ नै नभएको गुनासो गरेका छन् । जिल्लाका १० ओटा स्थानीय तहमा निर्वाचित भएका अधिकांश दलित जनप्रतिनिधिहरूले स्थानीय तहमा निर्वाचित भएयता काम गर्ने
धनुषामा १४ वर्षीया बालिकालाई असार २४ गते बलात्कार गरेको आरोपमा सबैला नपा-८ ठिल्लाका ३७ वर्षीय मनिवुल राइन र ३० वर्षीय मदिक राइनलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ । आरोपित
नेपालगन्ज उमनपा-२ घरबारीटोलकी ३६ वर्षीया ललिताकुमारी लोधको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय पति शिवकुमार लोधलाई असार २५ गते गिरफ्तार गरेको छ । परिवारका सदस्यले ललितालाई घरमा नभेटेपछि खोज्दै जाँदा
भूकम्प पीडित परिवारले आफ्नो बालकको पढाइमा सहयोग गरिदिन इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि सविना केसीसमक्ष गरेको अनुरोधको आधारमा पीडित परिवारलाई सहयोग गरिएको छ । भक्तपुर नगरपालिका-१० मुलढोका कमलविनायक बस्ने रश्मिला अवालले
नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य धादिङ निलकण्ठ नगरपालिका-६ का जिवन्त भन्ने ५९ वर्षीय मोहनबहादुर कार्कीलाई प्रहरीले असार २५ गते गिरफ्तार गरेको छ । कार्कीलाई विदुर
नौकुण्ड गाउँपालिकामा कार्यरत वडा सचिव ४३ वर्षीय राजु श्रेष्ठलाई नौकुण्ड गाउँपालिका-३ का २६ वर्षीय गणेशमान घले र सोही ठाउँका २९ वर्षीय सूर्यराना तामाङले असार २३ गते कुटपिट गरेको पीडित पक्षको
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको युवा सङ्गठनका सुर्खेत जिल्ला इन्चार्ज चौकुने गाउँपालिका-९ बस्ने ३२ वर्षीय शिखर परियार (हिमशिखर)लाई प्रहरीले असार २५ गते वीरेन्द्रनगर नपा-१० पिपिराबाट गिरफ्तार गरेको छ ।
६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत नवलपुरले कावासोती नपा-३ बस्ने ५३ वर्षीय मोक्तान काइला भनिने सोमबहादुर तामाङलाई १६ वर्षकैद र ७५ हजार रुपियाँ जरिवानाको फैसला गरेको छ ।
१२ वर्षीय मो. तरिक सिक, तीन वर्षीय आसिलम सिक र दुई वर्षीया आजमिन खातुनको हत्या गरेको आरोपमा २९ वर्षीया आमा रूक्साना खातुनविरूद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूपले असार २४ गते उजुरी
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बोदेबर्साइन नपा-३ का ३५ वर्षीय मो. मुस्ताकलाई असार २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २३ गते यौन दुर्व्यवहार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नपा-३ का ५५ वर्षीय रामवृक्ष साफीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले असार २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २४ गते
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महदेवा गाउँपालिका-४ का ३० वर्षीय श्रवणकुमार यादवविरूद्धको बलात्कार मुद्दा जिल्ला अदालतले असार २४ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले
द्वन्द्वकालको समयमा मारिएका काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेका पूर्वमन्त्री अग्नि सापकोटाविरूद्ध सत्य निरूपण तथा मेलमिलाप आयोगमा परेको उजुरी मगाउन असार २५ गते सर्वोच्च अदालतले आदेश दिएको छ । लामा
मकवानपुर जिल्ला घर भई पोखरा मनपा–१० रामबजारमा बस्ने २८ वर्षीया लक्ष्मी नेपालीको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति रमेश नेपालीलाई असार २५ गते गिरफ्तार गरेको छ । आरोपित नेपालीले
खेलमार्फत विपद जोखिम न्यूनीकरण गर्न सकिनेमा एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् । असार २५ गते ललितपुरमा आयोजित विपद जोखिम न्यूनीकरणका लागि शैक्षिक सामग्री घोषणा सहित हस्तान्तरण कार्यक्रममा सरोकारवालाहरूले सो