INSEC Online

समाचार

स्वास्थ्य बिमा गरेपनि गुणस्तरीय उपचार नपाएको गुनासो

सरकारले नागरिकलाई सहज र गुणस्तर उपचारको परिकल्पना गरी कपिलवस्तुलगायत देशका ३६ जिल्लामा बिमा कार्यक्रम लागु गरेपनि नागरिकले सहज र गुणस्तर उपचार पाउन नसकेका गुनासो गरेका छन् । जिल्लामा राम्रो अस्पताल

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

अपाङ्गता भएकी २३ वर्षीया भएकी युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भीरकोट नगरपालिका–७ का अन्दाजी ४७ वर्षीय केशरबहादुर क्षेत्रीविरूद्ध असार २६ गते उजुरी परेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ

कांग्रेसका पार्टी सभापतिद्वारा शिक्षा कार्यालयका कर्मचारी माथि कुटपिट

सर्केगाड गाउँपालिका– ५ गोठी घर भई हाल जिल्ला शिक्षा विकास तथा समन्वय एकाईमा कार्यरत ४२ वर्षीय कालिबहादुर छत्याललाई नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति सिमकोट गाउँपालिका–५ का ५२ वर्षीय जयपति रोकायाले

कारागारमा खानेपानीको समस्या हुँदा कैदीबन्दी मर्कामा

जिल्ला कारागार रोल्पामा खानेपानीको अभाव हुँदा कैदीबन्दीलाई समस्या भएको छ । साँझ बिहान थोरै समय मात्र पानी आउने भएकाले बाल्टीमा जम्मा गरेको पानीले एक दिन एक रात पुर्‍याउनुपर्ने हुन्छ ।

सेवा शुल्क घटाउने आदेश कार्यान्वयन नहुनुको कारण देखाउ आदेश जारी

उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बढेको सेवा शुल्क कार्यान्वयन नगर्न दिएको आदेश कार्यान्वयन नहुनुको कारण सात दिनभित्र पेश गर्न अन्तरिम आदेश गरेको छ । उच्च अदालत तुलसीपुरका न्यायाधीश

घुन्साका विद्यार्थी छात्रवृत्ति पाउनबाट वञ्चित

घुन्सा आधारभूत विद्यालयका विद्यार्थी ‘हिमाली छात्रवृत्ति’ पाउनबाट वञ्चित भएका छन् । हिमाली छात्रवृत्ति विस्तार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७५/०७६ को छात्रवृत्ति पाउनबाट उनीहरू वञ्चित भएका हुन् । घुन्सा आधारभूत विद्यालयले

जलेश्वर कारागार जलमग्न भइ कारागार भित्र पानी पसेपछि कैदी बन्दीहरूको विजोग

दुई दिनदेखिको नियमित वर्षाका कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारका रूपमा रहेको जलेश्वर कारागार डुबानमा परको छ । मुसलधारे पानीका कारण जलेश्वर कारागार जलमग्न भई

बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५० वर्षीय पतिलाई असार २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार २३ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा

बालविवाह घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा भुमिकास्थान नगरपालिका–६ का २२ वर्षीय निरज परियारविरूद्ध असार २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । प्यूठान जिल्ला ऐरावति गाउँपालिकाकी १५ वर्षीया

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४० वर्षीय बाबुलाई असार २६ गते सैनामैनाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १८ गते पत्नी बिरामी परेर उपचार गर्न भारतमा

बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका दमक नगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर भट्टराईलाई जिल्ला अदालतले असार २७ गते ६ वर्ष कैद सजाय तोकेको छ । न्यायाधीश

बलात्कार गरेको कसुरमा १६ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०७५ फागुन २० गते पुर्पक्षका लागि थुनामा रहेका मल्लरानी गाउँपालिका–२ का ६८ वर्षीय दण्डबहादुर बिकलाई जिल्ला अदालत प्यूठानको ०७६ असार २६ गतेको फैसलामा आरोपितले

बालविवाह घटनाका आरोपित गिरफ्तार

बाल विवाह गरेको आरोपमा प्रहरीले असार २६ गते एकजोडी सहित चारजनालाई गिरफ्तार गरेको छ । स्थानीयले दिएको सूचनाको आधारमा बालविवाह भएको खबर पाएपछि शारदा नपा–४ पिपलनेटाकी १८ वर्षीया युवती, १७

टाइफाइडको सङ्क्रमण बढेपछि नियन्त्रणमा समस्या

ठुलीभेरी नगरपालिका वडा नम्बर २ र ३ मा टाइफाइडको सङक्रमण बढेपनि पर्याप्त औषधिको अभावमा नियन्त्रण गर्न समस्या रहेको छ । वर्षायाम सुरू भएसँगै फैलिएको टाइफाइडको सङ्क्रमणका हाल ८० जनाभन्दा बढी

अझै टहरोमै छन् भूकम्प पीडित विस्थापितहरू !

संविधानले नागरिको आवासको हक नागरिकको मौलिक हकका रूपमा समेटिए पनि भूकम्पका कारण विस्थापित २ सय ६९ परिवारको बस्ती स्थानान्तरणमा ढिलाइ हुँदा भूकम्प पीडित अझैसम्म पनि अस्थायी टहरामै बस्न बाध्य भएका

ज्यालामा लैङ्गिक विभेद कायमै !

संविधानको भाग–३ मा मौलिक हक र कर्तव्यको धारा १८ मा समानताको हक अन्तर्गत (उपधारा ४) मा समान कामका लागि लिङ्गका आधारमा पारिश्रामिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन भन्ने

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय बाबुलाई असार २५ गते इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले गिरफ्तार गरेको छ । पीडित बालिकाकी आमाले असार २५ गते छोरीलाई बलात्कार गरेको भन्दै

डडेल्धुरा अस्पतालका चिकित्सक आन्दोलित, सेवाग्राही समस्यामा

जिल्ला अस्पताल, डडेल्धुरामा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः आक्रमण भएको भन्दै अस्पतालका चिकित्सकहरूले असार २६ गतेदेखि आकस्मिक सोववाहेक अन्य नियमित सेवा ठप्प पारेका छन् । अस्पतालको आकस्मिक सेवावाहेक अन्य सेवाहरू ठप्प

भूकम्प पीडित बालकलाई इन्सेकद्वारा आर्थिक सहयोग

भूकम्प पीडित परिवारले आफ्नो छोराको पढाइमा सहयोग गरिदिन इन्सेक रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडसमक्ष गरेको अनुरोधको आधारमा पीडित बालकलाई सहयोग गरिएको छ । ०७२ वैशाख १२ गतेको भूकम्पमा आवस गुमाएका

बलात्कार घटनाका अरोपितविरूद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा कर्जन्हा नपा–३ का २१ वर्षीय रामजतन दासविरूद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा असार २५ गते उजुरी दिएका छन् । पीडित युवतीलाई आरोपितले वैशाख