आमा र हजुरआमाको हत्या गरेको कसुरमा जन्मकैदको फैसला
कोदालो प्रहार गरी आमा र हजुरआमाको हत्या गरेको कसुरमा नारायण नपा–३ भूतीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले असार २३ गते जन्मकैदको फैसला गरेको छ । सार्कीले ०७५ पुस
कोदालो प्रहार गरी आमा र हजुरआमाको हत्या गरेको कसुरमा नारायण नपा–३ भूतीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले असार २३ गते जन्मकैदको फैसला गरेको छ । सार्कीले ०७५ पुस
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले असार २३ गते गिरफ्तार गरेको छ । खत्याड गाउँपालिका–८ का ४० वर्षीय बाँचे दमाई र सोही ठाउँका ४८ वर्षीय नन्दविर
पोखरा मनपा–१७ बिरौटामा ४० वर्षीया गङ्गा सुनारलाई असार २२ गते राति ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पोखरा मनपा–२२ पुम्दिभुम्दी घर भई पोखरा मनपा–१७ विरौटा बस्ने ४५ वर्षीय पति
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा असार २३ गते कर्णाली प्रदेशको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रममा कर्णाली प्रदेशसभाका सभामुख
चुरे गाउँपालिका–६ निवासी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता ३८ वर्षीय रमेश थापालाई असार २२ गते प्रहरीले गिरफ्तार गरेको छ । फल्टुडेबाट मोटरसाइकलमा आइरहेको बेला प्रहरीलाई देखेपछि भाग्ने क्रममा
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले कैलालीका आठ ओटा स्थानीय तहका १४ ओटा वडा कार्यालमा असार २१ गते तालाबन्दी गरेका छन् । धनगढी उपमहानगरपालिका-१५, टीकापुर नपा-२, लम्कीचुहा नपा-४, घोडाघोडी नपा-१,
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिलदेव भट्टलाई प्रहरीले असार २२ गते बेलुकी उच्च अदालत पोखरा गेटबाट गिरफ्तार गरेको छ ।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले जाजरकोट जिल्लाका पाँचओटा स्थानीय तहमध्ये दुई ओटा नगरपालिका, एउटा गाउँपालिका कार्यालय र यिनै स्थानीय तहका आठ ओटा वडा कार्यालयहरूमा असार २२ गते राति ताला
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार २२ गते राति कालिकोट जिल्ला सदरमुकाम खाँडाचक्र नगरपालिका बाहेकका सबै स्थानीय तहका कार्यालयहरूमा तालबन्दी गरेको छ । तालाबन्दीसँगै सो पार्टीले स्थानीय तहमा
वर्षात् सुरू भएपछि सदरमुकाम खलङ्गामा वितरण परिने पानीका मुहानहरूमा समेत भेल मिसिने हुँदा सदरमुकामबासीले पिउने पानी दुषित भएपछि विभिन्न खाले रोगको सङ्क्रमण देखिन थालेको छ । जिल्ला सदरमुकाम रहेको भेरी
प्रधानमन्त्री कार्यालयको निर्देशन विपरीत पूर्वाञ्चल विश्वविद्यालयले सेवा आयोगको काम अघि बढाएको आरोपमा विद्यार्थी सङ्गठनले विश्व विद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा असार २२ गते तोडफोड गरी ताला लगाएका छन्
आर्थिक वर्ष २०७५/७६ बित्न लाग्दा पनि पर्साको अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरूले छात्रवृत्ति पाउन सकेका छैनन् । ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, पोखरीया नगरपालिका, कालिकामाई, धोवीनीलगायतका गाउँपालिकाका सामुदायिक विद्यालयमा आर्थिक वर्षको अन्तिमसम्म
डडेल्धुराका दुई ओटा वडा कार्यालयमा असार २२ गते फेला परेका दुई ओटा बम नेपाली सेनाले निष्क्रिय गरेको छ । जिल्लाको परशुराम नगरपालिकाको वडा नं. ९ गाईबाधे र वडा नं. १०
गोरखापत्र दैनिकका ओखलढुङ्गा समाचारदाता मनोजबहादुर भट्टराईलाई ठगी मुद्दामा फरार रहेका एक निजी कम्पनीका सञ्चालक सुवास कार्कीले असार २१ गते मार्ने धम्की दिएका छन् । सिड्स ब्याङ्क नामक बिउजिन कम्पनीका सञ्चालक
आफैँले दिएको बहुविवाह मुद्दामा ‘होस्टाइल’ हुने एक महिलालाई जिल्ला अदालतले १५ दिन कैद र १० हजार रुपियाँ जरिवाना गरेको छ । सुर्खेत जिल्ला गुर्वाकोट नपा–१६ गुमीकी २१ वर्षीया लक्ष्मी राईले
द्वन्द्वकालिन समय ०६१ सालमा माओवादी विरुद्धको प्रतिकार समूहका अगुवाई गरेका र तत्कालिन माओवादीका नेताहरूको हत्या आरोप लागेपछि फरार रहेका शुद्धोधन गाउँपालिका–६ का करिव ५५ वर्षीय नशिम खाँलाई प्रहरीले गिरफ्तार गरी
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सानीभेरी गाउँपालिका–५ का १८ वर्षीय धनसिंह बाँठामगर र सोही ठाउँका १८ वर्षीय विशाल केसीलाई रूकुम जिल्ला अदालतले असार २२ गते जनही ६ वर्ष कैद
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले अछामका दुई ओटा नगरपालिका र दुई ओटा गाउँपालिकाका ११ ओटा वडा कार्यालयमा २१ गते राति ताला लगाएको छ । मङ्गलसेन नगरपालिका–१ कुन्ती र १३
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरूप्रसाद पुनलाई जनही १२/१२ वर्ष कैद गर्ने
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नपा–११ विजयनगरका ३५ वर्षीय श्रीराम थारूलाई असार २१ गते आरोपमा गिरफ्तार गरेको छ । पीडित बालिकालाई असार २१ गते बलात्कार गरेको आरोपमा