INSEC Online

📅 २०८३ असार १०

समाचार

स्ववियू सभापतिद्वारा विद्यार्थी नेतामाथि हातपात

धौलागिरी बहुमूखी क्याम्पस बागलुङका स्ववियू सभापति मनिष थापाले नेकपा निकट विद्यार्थी संगठनका नेता जिवन शर्मालाई हातपात गरेको पीडितले बताएका छन् । क्याम्पसमा विज्ञान सङ्कायलाई कसरी अगाडि बढाउने भन्ने विषयमा भदौ

स्थानीय शुद्ध पिउने पानीबाट वञ्चित

संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाई पहुँचको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको भएपनि बैतडीको पञ्चेश्वर गाउँपालिका-२ माहाकाली र वडा नम्बर-४ विनायकका स्थानीयहरू

कुटपिट घटनाका आरोपित पति गिरफ्तार

सिमकोट गाउँपालिका-१ की २२ वर्षीया कुण्डला भण्डारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले २२ वर्षीय पति रत्न भण्डारीलाई भदौ २२ गते गिरफ्तार गरेको छ । पतिले विवाहेत्तर सम्बन्ध राखी आफूलाई कुटपिट गर्ने

प्रतिबन्धित नेकपाद्वारा नगरपालिका र सहकारीमा बम विष्फोट

गौरादह नगरपालिका कार्यालय र साहरा नेपाल सहकारी संस्थामा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले भदौ २२ गते बम विष्फोट गराएको प्रहरीले जनाएको छ । भदौ २२ गते बिहान भएको बम

बोक्सी लागेको भन्दै अमानवीय व्यवहार, आरोपित गिरफ्तार

कनकाई नगरपालिका-२ की २२ वर्षीया महिलालाई बोक्सी लागेको भनी अमानवीय व्यवहार गर्ने सोही ठाउँका ४० वर्षीया कुमारी बुढाथोकी र ३१ वर्षीय दिनेश दर्जीलाई भदौ २० गते प्रहरीले गिरफ्तार गरेको छ

वातावरणीय प्रभाव मूल्याङ्कन बिना गरिएको विकासले निम्त्याएको विनास

वातावरणीय प्रभाव मूल्याङ्कन नगरी बाटो खनिएका कारण सोलुदूधकुण्ड नगरपालिका-८ केरूङका तीन घर र माप्यदूधकोशी नपा-६ को एक घर भदौ १४ गते रातिको वर्षाले पहिरोसँगै बगाएको छ । घर बगाएर पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २२

शिक्षक नहुँदा दुई महिनादेखि पठनपाठन प्रभावित

सिद्धकुमाख गाउँपालिका-३ कुइयाँझोलमा रहेको देउराली माध्यामिक विद्यालयमा गणित शिक्षक नहुँदा दुई महिनादेखि कक्षा नभएको विद्यार्थीहरूले गुनासो गरेका छन् । विगत दुई महिनादेखि गणित शिक्षक नभएको र शिक्षक राख्न भन्दै विद्यालय

अपहरण घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले भारतको महाराजगञ्ज थाना निच्लौल ग्राममिठौरा बजार स्थायी घर भई तिलोत्तमा नपा-७ कोटिहवामा डेरा गरी बस्ने २३ वर्षीय मनिस निगमलाई भदौ २१ गते गिरफ्तार

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तिलोत्तमा नपा-७ का २४ वर्षीय मिलन खत्रीविरूद्ध पीडित युवतीले भदौ २२ गते उजुरी दिएकी छन् । पीडित युवतीलाई आरोपितले साउन २९ गते चिसो खाउँ

कर्मचारीलाई धम्क्याएको र सहकर्मी वडाध्यक्षलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

गाउँपालिकाका कर्मचारीलाई धम्याउँदै चम्पादेवी गाउँपालिकाको कार्यालयमै सोही गाउँपालिका–७ का वडा अध्यक्ष ३६ वर्षीय सुरेश थापालाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडा अध्यक्ष अजय लुइटेललाई भदौ २२ गते गिरफ्तार

अपहरण तथा बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले छिन्नमस्ता गाउँपालिका–३ सखडाका २२ वर्षीय दिपककुमार यादवविरूद्ध भदौ २२ गते उजुरी दर्ता गरेको छ ।   छिन्नमस्ता शक्तिपिठ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माई नगरपालिकाका २५ वर्षीय मनिकुमार राईलाई भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २ गते बलात्कार गरेको भन्दै पीडितका

प्रतिबन्धित नेकपासम्बद्ध नौ जना विद्यार्थी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध नौ जना विद्यार्थीलाई भदौ २१ गते प्रहरीले गिरफ्तार गरेको छ ।   बैतडी र दार्चुलाको सिमा चमेलीया नदिमाथिको गोकुलेश्वर पुलबाट

वर्षौँदेखि मुक्त हलियाको बास जङ्गलमा

गन्यापधुरा गाउँपालिका–२ का नरजित टमाटाको हलो जोत्दै गरेको फोटो सरकारले निकालेको मुक्त हलिया परिचयपत्रमा रङ्गिन कभरको फोटो त भयो तर उनले ११ वर्ष बितिसक्दा पनि परिचयपत्र पाएका छैनन् ।  

दाइजो नल्याएको भन्दै घरेलु हिंसा, पीडितद्वारा प्रहरीमा उजुरी

सिम्रोनगढ नगरपालिका–१ की २२ वर्षीया रम्भा कुशवाहालाई दाइजो नल्याएको भन्दै घरपरिवारका सदस्यले भदौ १८ गते कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालयमा भदौ २१ गते उजुरी दिएकी

न्यून ज्यालामा काम गराएको मजदुरहरूको गुनासो

संविधानको भाग ३ को धारा ३४ मा प्रत्येक नागरिकलाई कामको उचित ज्याला पाउने हक हुने लगायतका व्यवस्था उल्लेख गरिएपनि सिगास गाउँपालिका–९ मा सञ्चालित खानेपानी आयोजनाका मजदुरहरूले तोकिएको भन्दा न्यून ज्याला

मोटरसाइकल दाइजो नपाएको निहुँमा एक महिलाको हत्या, आरोपित पति र ससुरा गिरफ्तार

मोटरसाइकल दाइजो नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिका-७ अकोलवाकी २५ वर्षीया सन्जु देवीको हत्या गरिएको छ । मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको उजुरी अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको

सञ्चार माध्यमसम्मको अधिकारमा रोक लगाएको भन्दै गङ्गामायाको आपत्ती

छोराका हत्याराहरूमाथि कानुनी कारबाहीको माग गर्दै आएकी गोरखा फुजेलकी गङ्गामाया अधिकारीले सञ्चारमाध्यामसम्म पुग्न नदिएको भन्दै सरकारको व्यवहारप्रति आपत्ती जनाएकी छिन् । असोज २० गते सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवी

अपाङ्गता भएका व्यक्तिको हातमा हथौडा र दैनिकी गिट्टीसँग

खेतीपाती गरौँ शरीरले साथ दिँदैन । जन्मजातनै दुवै गोडा नभएका कारण साँझ बिहानको छाक टार्न धौधौ पर्छ उनलाइ । राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता मासिक ६ सय रुपियाँले