INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका बबई गाउँपालिका इञ्चार्ज बबई गाउँपालिका–५ बबरपुरका ३२ वर्षीय निमबहादुर डाँगीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

बबई गाउँपालिका–५ ट्वाङखोलाबाट प्रदेश–३–०२००७ प १२०४ नं. को जिक्सर मोटरसाइकलमा हिँडिरहेको अवस्थामा प्रहरीले कात्तिक ३० गते गिरफ्तार गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोदविक्रम शाहले जानकारी दिए ।

अन्य

भिडियो