INSEC Online

📅 २०८३ असार १९

इन्सेक गतिविधि

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्ष सचिवालयको बैठक ०८१ फागुन २१ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । मानव अधिकार सहायता कक्षमा प्राप्त भएका

११५ ओँ अन्तार्राष्ट्रि श्रमिक महिला दिवसको स्वागतमा दिप प्रज्जवलन

११५ ओँ अन्तार्राष्ट्रिय श्रमिक महिला दिवसको स्वागत गर्दै यसको पूर्व सन्ध्यामा ०८१ फागुन २३ गते धादिङबेसीमा दिप प्रज्ज्वलन गरिएको छ । नीलकण्ठ नगरपालिका, नेपाल पत्रकार महासंघ, इन्सेक, गैसस महासंघ, रोयम

कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र डिसीएको सहकार्यमा कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहको बैठक ०८१ फागुन २२ गते हसुलियामा सम्पन्नभएको छ । मानव अधिकार समूहका अध्यक्ष मानबहादुर चौधरीले मानव अधिकार

मानवलाई बाँँच्नका लागि वन आवश्यक छ: प्रमुख भण्डारी

पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालवीर भण्डारीले मानवलाई बाँच्नका लागि वन आवश्यक भएको बताउनु भएको छ । फागुन २१ गते पञ्चपुरी नगरपालिकामा मानव अधिकार शिक्षा कार्यक्रम अन्तरर्गत इन्सेक कर्णाली प्रदेशको आयोजना,

वातावरण सम्बन्धी कार्यशाला सम्पन्न

मादी गाउँपालिका स्तरीय मानव अधिकार समूहले स्थानीय तहमा वातावरणीय अधिकारसम्बन्धी दुई दिने कार्यशाला ०८१ फागुन १५ गते सम्पन्न गरेको छ। समूहका अध्यक्ष केदनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यशालामा विभिन्न क्षेत्रका

महिलालाई निर्णायक तहमा पुर्‍याउन दवाव र्‍याली

राज्यका निर्णायक तहमा महिलाको नेतृत्व स्थापीत गर्न भन्दै ०८१ फागुन १९ गते महिला अधिकारकर्मीहरुले र्‍यालि निकालेका छन् । महिला मानव अधिकार रक्षक सञ्जाल सिन्धुलीको समन्वय र इन्सेक सिन्धुलीको सहकार्यमा कमलामाई

बालअधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ नगरपालिका-३ स्थित श्री राम दयाल माध्यमिक विद्यालय र सोही नगरपालिका-१० स्थित श्री जनता माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले दलित बस्तीमा

कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भएका कारण शिक्षकको कुटाइबाट आँखा फुटाइएका बालकलाई उपचार र कानुनी प्रकृयामा जान समस्या खेपेका प्रचापपुर गाउँपालिका-३ का ६ वर्षीया बालक प्रशान्त चौधरीलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)

इन्सेकद्वारा जिल्ला कारागारको अनुगमनः सास्ती खेप्नुपरेको कैदीबन्दीको गुनासो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सूदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको टोलीले ०८१ फागुन १३ गते जिल्ला कारागार, कञ्चनपुरको अनुगमन गरी कारागारको वर्तमान अवस्था तथा कैदीबन्दीहरुले भोग्नुपरेका समस्याका बारेमा सूचना संकलन गरेको