INSEC Online

📅 २०८३ असार १९

इन्सेक गतिविधि

मानव अधिकार तथा महिला अधिकार सचेतना कार्यक्रम सम्पन्न

मानव अधिकार तथा महिला अधिकार सचेतना कार्यक्रम ०८१ फागुन २८ गते पोखरामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना र दलित महिला संघ (फेडो)

अर्धन्यायिक निकायहरूको काम, कर्तब्य र अधिकार विषयक कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय, बाँकेको आयोजना तथा डिसिएको सहयोगमा अर्धन्यायिक निकायहरूको काम, कर्तब्य र अधिकार विषयक कार्यशाला ०८१ फागुन २८ गते नेपालगञ्जमा

बलात्कार प्रयास घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग

डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ फागुन २८ गते बलात्कार प्रयास घटनाकी पीडित ३२ वर्षीया एकल महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

अपाङ्गता हुनुभएकी १४ वर्षीया बालिकालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय, सुर्खेतले ०८१ फागुन २७ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जानको लागि आर्थिक सहयोग गरेको छ । पीडित बालिकालाई आरोपितले

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

वीरेन्द्रनगर नगरपालिका–१२, नौलो टोलमा बस्दै आउनुभएकी ३६ वर्षीया एकल महिला तिर्सना परियारलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ फागुन २६ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जानको लागि आर्थिक

११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा इन्सेकलाई सम्मान

११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ०८१ फागुन २४ गते सिरहा नगरपालिकाले इन्सेकलाई सम्मान स्वरुप सम्मान पत्र प्रदान गरेको छ । सिरहा नगरपालिकामा युवा, बालबालिका तथा महिलाहरूको न्यायको क्षेत्रमा महत्वपूर्ण

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना र डिसिएको आर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २६ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक लुम्बिनी

वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दुल्लूमा आयोजना गरेको स्थानीय तहमा वातावरण अधिकार सम्बन्धी कार्यशाला ०८१ फागुन २६ गते सम्पन्न भएको छ । उक्त कार्यशाला दुल्लू नगरपालिकाका उपमेयर बिना कार्कीले

बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग

डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा बलात्कार घटनाकी पीडित ३२ वर्षीया महिलालाई ०८१ फागुन २४ गते आर्थिक सहयोग प्रदान गरिएको छ । पीडितलाई आर्थिक सहयोग इन्सेक मधेस