INSEC Online

📅 २०८३ असार १९

इन्सेक गतिविधि

सुदूरपश्चिम प्रदेशको मानव अधिकार अवस्था विषयक छलफल सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा  नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ र सुदूरपश्चिम प्रदेशको मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रम ०८१ फागुन १३ गते महेन्द्रनगरमा सम्पन्न भएको छ

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

नेपालगञ्ज उपमहानगरपालिका–१२ की १८ वर्षीया युवतीलाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि ०८१ फागुन १२ गते १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएको कारणले कानुनी प्रकृयामा

बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ नगरपालिका-३ स्थित श्री राम दयाल माध्यमिक विद्यालय र सोही नगरपालिका वडा नं.१० स्थित श्री जनता माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले

हिंसा पीडित परिवारलाई इन्सेकको आर्थिक सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार सहायता कक्षले ०८१ फागुन ९ गते हिंसा पीडित परिवारकी ३६ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

जनकल्याण माविमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को सहयोगमा मिरमिरे बाल अधिकार सचेतना समूह तथा जनकल्याण माध्यमिक विद्यालय खजुरा गाउँपालिका-४, बद्रीपुरको आयोजनामा फागुन ९ गते वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । समुहका

मानव अधिकार रक्षकको वर्तमान अवस्था, चुनौती र सुरक्षा विषयक छलफल सम्पन्न

मानव अधिकार रक्षकको वर्तमान अवस्था, चुनौती र सुरक्षा विषयक छलफल राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा ०८१ फागुन ८ गते नेपालगञ्जमा सम्पन्न गरेको छ । मानव अधिकार रक्षकहरूको चुनौती र सुरक्षा

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

नेपालगञ्ज उपमहानगरपालिका–१३ की १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि ०८१ फागुन ९ गते १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएको कारणले कानुनी प्रकृयामा

बलात्कार घटनाका पीडितलाई इन्सेकको सहयोग

१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ फागुन ६ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ

गण्डकीमा बाल अधिकार समूहको प्रदेशस्तरीय सञ्जाल बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा गण्डकी प्रदेशमा बाल अधिकार समूहको प्रदेशस्तरीय सञ्जाल बैठक फागुन ४ गते सम्पन्न भएको छ । बैठकमा बाल अधिकार समूहहरूको कार्यप्रगति समीक्षा गर्दै आगामी योजनाका