मानव अधिकारका विषयवस्तुलाई ग्रामीण तहसम्म पुर्याइनुपर्नेमा जाेड
मानव अधिकार रक्षक बलियो र सक्रिय हुँदा राज्यका निकायलाई खबरदारी प्रभावकारी बन्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कानुन महाशाखाको आर्थिक सहयोग तथा





