INSEC Online

📅 २०८३ असार १९

इन्सेक गतिविधि

हिमालका कुराः हिमाल पर्वतको आवाज विषयक बहस सम्पन्न

कार्यक्रम सेभ अवर हिमालय फर्स्ट (SOHF) नेपालको आयोजनामा गण्डकी प्रदेशको वन मन्त्रालय, नीति तथा योजना आयोग, गण्डकी विश्वविद्यालय, इन्सेक, गण्डकी एनजीओ महासंघ, पोखरा महानगरपालिका, कास्कीका गाउँपालिकाहरू, मुक्त फाउन्डेसन र उत्पीडित

कानुनी प्रक्रियामा जानको लागि इन्सेकको सहयोग

दैलेख नारायण नगरपालिका–१ घर भइ अपाङ्ग शिक्षकको रूपमा कार्यरत कुमार गौतमलाई इन्सेक कर्णाली प्रदेश कार्यालयले कानुनी सहायता जानका लागि १० हजार रुपियाँ सहयोग गरेको छ । नगरपालिकाको अस्थायी शिक्षकको सेवा

इन्सेकद्वारा भोजपुर कारागार अनुगमनसँगै जिल्लाको मानव अधिकार अवस्थाका बारेमा छलफल

जिल्ला कारागार, भोजपुरको इन्सेकले अनुगमन गरेको छ । कैदी तथा थुनुवाहरूले कारागारभित्र आधारभूत मानव अधिकार बमोजिमको सुविधा पाए नपाएको विषयमा इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको टोलीले वैशाख २३ गते जिल्ला

मुस्ताङमा मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम सम्पन्न

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा मुस्ताङ जिल्लामा मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रम ०८२ वैशाख २३ गते सम्पन्न भएको छ । हिमलपारीको जिल्ला मुस्ताङको जोमसोममा आयोजित

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

कर्णाली प्रदेश स्तरीय मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न गरिएको छ । ०८२ वैशाख १९ गते इन्सेक कर्णाली प्रदेश कार्याल्यका संयोजक नारायण सुवेदीको अध्यक्षमा बसेको बैठकले वैशख १६ गते बसेको

मानव अधिकार तथा महिला अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

मानव अधिकार तथा महिला अधिकारसम्बन्धी सचेतना कार्यक्रम ०८२ वैशाख २१ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको आयोजना

कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

बलात्कार घटनाका पीडित १६ वर्षीया बालिकालाई इन्सेकले ०८२ वैशाख १७ गते आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेकद्वारा गठित मानव अधिकार सहायता कक्ष मार्फत पीडितलाई १० हजार रुपियाँ आर्थिक सहयोग

मानव अधिकारको विश्व्यापी आवद्यिक समीक्षा (युपीआर) का लागि प्रदेशस्तरीय कार्यशाला सम्पन्न

इन्सेकको आयोजनामा मानव अधिकारको विश्वश्यापी आवद्यिक समीक्षा (युपीआर) को चौथो चरणका लागि गैरसरकारी संस्थाले तयार पारेको प्रतिवेदन माथि सरोकारवाला बिच लुम्बिनी प्रदेश स्तरीय कार्यशाला कार्यक्रम ०८२ वैशाख १९ गते नेपालगञ्ज

युपीआरको चौँथो चरणका लागि तयार गरिएको प्रतिवेदनमा सुझाव संकलनका लागि प्रदेशस्तरीय कार्यशाला सम्पन्न

इन्सेक र ओरेक नेपालको सयुक्त  आयोजनामा मानव अधिकार विश्वव्यापी आवधिक समीक्षा ( युपीआर) को चौँथो चराका लागि गैससले तयार गरेको प्रतिवेदनमा सुझाव संकलन गर्न प्रदेशस्तरीय कार्याशाला ०८२ वैशाख १७ गते