INSEC Online

📅 २०८३ श्रावण ६

इन्सेक गतिविधि

नेतृत्व विकास तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा तीन दिने नेतृत्व विकास तालिम धनगढीमा पुस २८ गते सम्पन्न भएको छ । तालिममा चार जिल्लाका मानव अधिकार निगरानी समूहका ३५

जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन

मानव अधिकारको अवस्थालाई प्रभावकारी र सुदृढीकरण गर्न पुस २८ गते गैरसरकारी संस्था महासङ्घका जिल्ला सचिव भैरवप्रसाद गेलालको अध्यक्षतामा ११ सदस्यीय जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । अनौपचारिक

मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूको नेतृत्व विकास तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा पुस २५ गतेदेखि पुस २७ गतेसम्म धुलिखेलमा सञ्चालन गरिएको मध्यमाञ्चल क्षेत्रका विभिन्न सात जिल्लामा गठन गरिएका मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूको नेतृत्व विकास तालिम

पूर्वाञ्चलमा नेतृत्व विकास तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा पुस २७ गते देखि मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूका लागि नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम सुरु गरिएको छ ।

नेतृत्व विकास तालिम सम्पन्न

मानव अधिकार निगरानी समूहका सदस्यहरूको नेतृत्व विकास गराउने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा आयोजित तीन दिने नेतृत्व विकास तालिम पुस २६ गते नेपालगञ्जमा सम्पन्न भएको छ

मानव अधिकार निगरानी समूहका सदस्यहरूका लागि नेतृत्व विकास तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा पुस २५ गतेदेखि पुस २७ गतेसम्मका लागि आयोजित मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूको नेतृत्व विकास तालिम मध्यमाञ्चल र पश्चिमाञ्चलमा सुरु भएको क्षेत्रीय कार्यालयहरूले जनाएका

जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि नागरिकको पहुँच स्थापित गर्ने उद्धेश्यले नेपाल पत्रकार महासङ्घ सुनसरीका सहसचिव प्रमोद यादवको संयोजकत्वमा ११ सदस्यीय जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ ।

पश्चिमाञ्चल विकास क्षेत्रको मानव अधिकारको अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यलयको आयोजनामा पश्चिमाञ्चल क्षेत्रको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम पुस २२ गते पोखरामा सम्पन्न भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१७

जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको गठन

मानव अधिकार अवस्थालाई थप प्रभावकारी र सुदृढीकरण गर्न पुस २२ गते मानव अधिकार एलाइन्सका अध्यक्ष हिमाल खड्काको अध्यक्षतामा ११ सदस्यीय जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । अनौपचारिक