INSEC Online

📅 २०८३ श्रावण ६

इन्सेक गतिविधि

बालबालिकाका लागि क्षमता अभिवृद्धि तालिम सुरु

इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा क्षेत्रभित्र कार्यक्रम सञ्चालित विद्यालयका बालअधिकार चेतना समूहका पदाधिकारीहरूका लागि ०७३ माघ २७ देखि २९ गतेसम्म आयोजित क्षमता अभिवृद्धि तालिमको धुलिखेलमा सुरु गरिएको छ । तालिमको

बाल अधिकार क्षमता अभिवद्धि तालिम सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा इएलपी कार्यक्रम अन्तर्गत बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि माघ २४ गतेदेखि सुरु भएको क्षमता अभिवद्धि तालिम माघ २६ गते सम्पन्न भएको छ । तालिममा

तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि आयोजित तीन दिने क्षमता अभिवृद्धि तालिम माघ २६ गते सम्पन्न भएको छ । तालिममा कैलाली र कञ्चनपुर जिल्लाका आठ

नागरिक समाजको सवलिकरण विषयक दुई दिने अनुशिक्षण कार्यक्रम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा माघ २५ गतेदेखि नेपालको नागरिक समाजको सवलिकरण विषयक दुई दिने अनुशिक्षण कार्यक्रम सुरू भएको छ । तालिमको उद्घाटन गर्दै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले

जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यलयको आयोजनामा कियोस परियोजना अर्न्तगत कास्की जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि

निगरानी समूहको ध्यानाकर्षणपछि स्वास्थ्य केन्द्रमा औषधि सहज

मानवअधिकार निगरानी समुहको अनुगमन र ध्यानाकर्षापछि  कपिलवस्तु जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा औषधि पाउन थालिएको छ । एक महिनाअघि निगरानी समूहको अनुगमनका क्रममा अस्पताल र स्वास्थ संस्थाहरूमा औषधिको अभाव भएको

तीन दिने क्षमता अभिवृद्धि तालिम सुरू

इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम माघ २० गतेदेखि वीरेन्द्रनगरमा सुरू भएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै

बालबालिकाका लागि क्षमता अभिवृद्धि तालिम सुरू

  इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलयको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम माघ १९ गतेदेखि पोखरामा सुरू भएको छ । तालिममा कास्की, पाल्पा, तनहुँ र

जिल्लास्तरीय मानव अधिकार निगरानी समिति गठन

जिल्लामा क्रियाशील मानव अधिकार सङ्घ संस्थाका पदाधिकारी तथा प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि तथा सञ्चारकर्मी सम्मिलित ११ सदस्यीय जिल्लास्तरीय मानव अधिकार निगरानी समिति गठन भएको छ । इन्सेकद्वारा जिल्लामा सञ्चालित स्थानीय