INSEC Online

📅 २०८३ श्रावण ६

इन्सेक गतिविधि

मानव अधिकार सञ्जालद्वारा निर्वाचनको तयारीका विषयमा सरोकारवालासँग छलफल

मानव अधिकार सञ्जाल गोरखाले आगामी जेठ ३१ गते तय भएको स्थानीय तहको निकायको निर्वाचनको तयारीबारे मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग छलफल गरेको छ । सञ्जालका अध्यक्ष

मनोमानी शुल्क नलिन निगरानी समूहको आग्रह

जिल्लास्तरीय मानव अधिकार निगरानी समूहले नयाँ शैक्षिक सत्रको भर्ना कार्यक्रम चलिरहँदा निजी तथा सरकारी विद्यालयमासमेत मनोमानी भर्ना शुल्क लिइएको भन्दै जिल्ला शिक्षा कार्यालय तथा शैक्षिक संस्थाहरूलाई तत्काल सो कार्य बन्द

निर्वाचन पूर्व मानव अधिकारको अवस्थाबारे अनुगमन

स्थानीय तह निर्वाचन ०७४ को निर्वाचन पूर्व अनुगमन अन्तर्गत इन्सेक क्षेत्रीय कार्यालय पोखराको टोलीले निर्वाचनको तयारी, राजनीतिक दलहरूबिचको सम्बन्ध, सुरक्षा अवस्था, सुरक्षा चुनौती, मतदात शिक्षालगायतका विषयमा विभिन्न सरोकारवाला निकायसँग भेटी

मतदाता शिक्षाका बारेमा पछाडि पारिएको समुदायसँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय पोखराले वैशाख १२ गते स्थानीय तह निर्वाचन, मतदाता शिक्षाको बारेमा सितगङ्गा नगरपालिका-४, ठाडाका दलित समुदायसँग छलफल गरेको छ । स्वच्छ निर्वाचनका लागि नागरिक

दलित बस्तीमा मतदाता शिक्षा

स्थानीय युवा उत्तम पन्थीले विभिन्न प्रलोभन देखाएर पार्टी प्रवेश गराउने दलको चङ्गुलमा दलित समुदाय सधैँ फस्दै आएको बताए । ‘चुनावका बेला यो समुदायका मतदाता थुप्रै पार्टीमा प्रवेश गर्छन ।’-पन्थीले भने-‘चेतनाको

निर्वाचन आचारसंहिता पालना गर्न ओखलढुङ्गाका पत्रकार प्रतिबद्ध

ओखलढुङ्गामा क्रियाशील पत्रकारहरूले निर्वाचन आचारसंहिता पालना गर्न प्रतिबद्धता जनाएका छन् । इन्सेकको पहलमा नेपाल पत्रकार महासङ्घ ओखलढुङ्गाले ०७४ वैशाख ९ गते आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरूले निर्वाचन आचारसंहिता पालना गर्न

निर्वाचन पूर्वको मानव अधिकार अवस्थाबारे छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को टोलीले डडेल्धुरामा वैशाख ९ गते निर्वाचन पूर्व जिल्लाको मानव अधिकार अवस्थाबारे छलफल गरेको छ । इन्सेक क्षेत्रीय कार्यालय, धनगढीका संयोजक खडकराज जोशीको नेतृत्वमा रहेको टोलीले

निर्वाचन अघिको मानव अधिकार अवस्थाका सम्बन्धमा छलफल

इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा छाँयानाथ रारा नपा-४ ताल्चा गाउँमा निर्वाचन अघिको मानव अधिकार अवस्थाका सम्बन्धमा वैशाख ६ गते मतदाताहरूसँग छलफल कार्यक्रम सम्पन्न गरिएको छ । छाँयानाथ रारा नपा-४ र

इन्सेकद्वारा निर्वाचन पूर्वको अवस्थाबारे छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको टोलीले कालिकोट, जुम्ला र मुगुमा निर्वाचन पूर्वको मानव अधिकार अवस्थाबारे अनुगमन सुरु गरेको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमको नेतृत्वमा साधारण सदस्य कृष्णमुरारी भट्ट,