INSEC Online

📅 २०८३ श्रावण ६

इन्सेक गतिविधि

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालका बारेमा सेवा प्रदायक र सेवाग्राहीबिच चैत २९ गते जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम चरिकोटमा सम्पन्न भएको छ । कार्यक्रममा

सेवाप्रदायक निकाय र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सुनसरी जिल्लाका सेवा प्रदाय निकायका प्रमुख तथा प्रतिनिधि र सेवाग्राहीबिच चैत २९ गते इनरुवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ

शिक्षाका समस्या समाधानका लागि सरोकारवालाको प्रतिबद्धता

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारकसँग सम्बन्धित शिक्षाको समस्याका सवालमा बुड्ढीका सरोकारवालासँग चैत २९ गते अन्तरक्रिया सम्पन्न भएको छ । मानव अधिकार

संविधान कार्यान्वयन नहुँदा अधिकारबाट वञ्चित

संविधान कार्यान्वयन नहुँदा नागरिक सामान्य अधिकारबाट वञ्चित हुनु परेको इन्सेकले चैत २८ गते आयोजना गरेको मानव अधिकार विषयक जिल्लास्तरीय बहस कार्यक्रमका सहभागिहरूले बताएका छन् । इन्सेकले सञ्चालन गरेको स्थानीय समुदायलाई

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न/नगराउन माग गर्दै ध्यानाकर्षण

नागरिक सङ्घ सङ्गठनका प्रतिनिधिहरूले आगामी स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्न तथा त्यस्तो कार्य गर्न नदिन आग्रह गर्दै विभिन्न निकायको ध्यानाकर्षण गराएका छन् । चैत २९ गते प्रमुख जिल्ला अधिकारीलाई

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको विषयमा सरोकारवालासँग अन्तरक्रिया

स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको विषयमा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम ०७३ चैत २८ गते रामेछापको पुरानागाउँमा सम्पन्न भएको छ । मन्थली नगरपालिका अन्तर्गतको पुरानागाउँ-९ मा भएको सो कार्यक्रम कियोसको

सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया

इन्सेक क्षेत्रीय कार्यालय विराटनगर र जिल्ला स्तरीय मानव अधिकार निगरानी समितिको आयोजनामा चैत २५ गते सेवा प्रदायक निकाय र सेवाग्राहीबिच अन्तरक्रिया गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख शशीकुमार

भुकम्पपीडितको अवस्था विषयमा सार्वजनिक सुनुवाइ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत चैत २४ गते खरेलथोकमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । भुकम्पपीडितको अवस्था र पूनर्निर्माण विषयमा गरिएको

उपभोक्ता सचते र राज्य जिम्मेवार हुन पर्नेमा जोड

गुलरियामा चैत २४ गते आयोजित एक कार्यक्रमका सहभागीहरूले सम्बन्धित सरकारी तथा गैरसरकारी निकायबाट प्रवाह हुने सेवा र गुणस्तरताका साथै जवाफदेहिताको लागि उपभोक्ता सचेत र राज्य जिम्मेवार हुनु पर्नेमा जोड दिएका