कृषिसम्बन्धी समस्या समाधान गर्न ध्यानाकर्षण
मानव अधिकार निगरानी समूह तनहुँले कृषि र खाद्यसम्बन्धी समस्याहरू समाधानकालागि जिल्ला कृषि विकास कार्यालयको ध्यानाकर्षण गराएको छ । इन्सेकद्वारा तनहुँ जिल्लाको साविक मनपाङ र जामुने गाविसमा सञ्चालन गरिएको शिक्षा स्वास्थ्य





