INSEC Online

📅 २०८३ श्रावण ६

इन्सेक गतिविधि

समस्या समाधानका लागि गम्भीर बन्न सरोकारवालासमक्ष आग्रह

जिल्लाका सरकारी कार्यालयहरू मध्ये शिक्षा, स्वास्थ्य र खानेपानीका सवालमा दर्जनौँ समस्या समाधानमा सरोकारवाला निकायको गम्भीर ध्यान नगएको नागरिकहरूले आरोप लगाएका छन् । इन्सेकले जिल्लामा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार

सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न

इन्सेकले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अर्न्तगत आज वेलकम होटल जनकपुरमा सेवाप्रदायक र सेवाग्राहीबिच जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र

गुणस्तरीय शिक्षाका लागि सरोकारवाला सचेत हुनुपर्छः सरोकारवाला

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्ला शिक्षा कार्यालय मोरङ तथा अन्य सरोकारवालाहरूबिच चैत ३१ गते विराटनगरमा शिक्षा अधिकारका सवाल र सरोकारवालाहरूको अनुभूति विषयक अन्तरक्रिया सम्पन्न

दिउँसो २ बजे नै स्वास्थ्य चौकी बन्द गर्दा सेवाग्राही मार्कामा परेको गुनासो

दिउँसो २ बजे नै स्वास्थ्यकर्मीहरू स्वास्थ्य चौकी बन्द गर्दा बिरामीले उपचार नपाउने गरेको र सेवाग्राहीहरू मार्कामा पर्ने गरेको एक कार्यक्रमका सहभागीहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)

गहुँको मुल्य निर्धारण गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण

मानव अधिकार निगरानी समूह कञ्चनपुर र इन्सेक क्षेत्रीय कार्यालय धनगढीले कञ्चनपुरमा गहुँको मुल्य निर्धारण नगरेका कारण कृषकहरू मार्कामा परेको भन्दै गहुँको मुल्य निर्धारण गर्न चैत ३१ गते प्रमुख जिल्ला अधिकारीको

अनुगमन संयन्त्र कमजोर बन्दा एकाधिकार बढेको स्थानीयको गुनासो

अनुगमन संयन्त्र जबाफदेही बन्न नसक्दा मनपरितन्त्र मौलाएको इन्सेकले चैत २९ गाईघाटमा आयोजना गरेको सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रमका सहभागिहरूले बताएका छन् । इन्सेकले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै

कृषकको समस्या समाधान गर्न पहल गर्ने सरोकारवालाको प्रतिबद्धता

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्ला कृषि  विकास कार्यालय मोरङमा चैत ३० गते सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मानव अधिकार निगरानी समूह मोरङले

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सरोकारवालाबिच समन्वयात्मक बैठक सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सरोकारवालाहरूबिच समन्वायत्मक बैठक चैत ३० गते महेन्द्रनगरमा सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम

सेवाप्रदायक निकाय र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया  

इन्सेक क्षेत्रीय कार्यलय पोखराको आयोजनामा सेवाप्रदायक निकाय र सेवाग्राहीबिचको अन्तरक्रिया पोखरामा चैत ३० गते सम्पन्न भएको छ । स्थानीय समुदायलाइ सचेत पार्दे जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत शिक्षा,