पुनःनिर्माणका प्राविधिक गाउँमा नबसेको भूकम्प पीडितहरूको गुनासो
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले स्थायी आवास निर्माणका लागि लाभग्राहीलाई सहजीकरण र अनुगमनमा खटाएका प्राविधिक र इञ्जिनियरहरू गाउँमा नभएको गुनासो गरेका छन् । इन्सेकले ओखलढुङगामा जेठ २५ गते आयोजना गरेको सार्वजनिक सुनुवाइ





