INSEC Online

📅 २०८३ जेष्ठ २२

इन्सेक गतिविधि

इन्सेकले मानव अधिकार अभियानलाई जगाई राखेको छ : नीतु गर्तौला

इन्सेकले मानव अधिकार अभियानलाई जगाई राखेको राष्ट्रिय मानव अधिकार आयोगका गण्डकी प्रदेशका प्रमुख नीतु गर्तौलाले बताउनु भएको छ । इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार समुहका पदाधिकारीका लागि क्षमता

मानव अधिकार समूहको क्षमता अभिबृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार समूहको पदाधिकारीको क्षमता अभिबृद्धि तालिम ०८२ जेठ १६ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक

बालबालिकाको अधिकार सुनिश्चित गर्न सरोकारवालाको सक्रियता जरुरी: उपसभामुख थापा

बालबालिकाले आफ्नो नैसर्गिक अधिकारको निर्वाध रूपमा उपयोग गर्न पाउनुपर्ने गण्डकी प्रदेश सभाका उपसभामुख बिनाकुमारी थापाले बताउनु भएको छ । इन्सेक गण्डकी प्रदेश कार्यालयद्वारा ०८२ जेठ १५ गते पोखरामा आयोजित बाल

हिंसा पीडितलाई इन्सेकको आर्थिक सहयोग प्रदान

२२ वर्षीया हिंसा पीडित महिलालाई कानुनी उपचारमा टेवा पुर्‍याउन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेक जिल्ला प्रतिनिधिले पीडित महिलालाई जेठ १५ गते १०

बाल अधिकार समूहका सदस्यहरूलाई क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा ०८२ जेठ १३ गतदेखि सुर्खेतमा बाल अधिकार समूहका सदस्यहरूलाई लक्षित गरी दुई दिने क्षमता अभिवृद्धि तालिम ०८२ जेठ १४ गते सम्पन्न

लैङ्गिक मूलप्रवाहिकरणसम्बन्धी उच्चस्तरीय परामर्श कार्यक्रम सम्पन्न

इन्सेक गण्डकी प्रदेश कार्यालय र साथी संस्थाको संयुक्त आयोजनामा ‘सारभूत समानता तथा सामाजिक समावेशीकरणका लागि लैङ्गिक मूलप्रवाहिकरण : प्रादेशिक वार्षिक नीति तथा कार्यक्रममा सिड निष्कर्ष सुझावहरूको आन्तरिकीकरण’ विषयक उच्चस्तरीय परामर्श कार्यक्रम ०८२

बाल अधिकार संरक्षणमा तीनै तहका सरकारको भूमिका महत्त्वपूर्ण छः सभापति खत्री

कर्णाली प्रदेश सभा अन्तर्गत सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले बाल अधिकार संरक्षणमा तीनै तहका सरकारको भूमिका महत्त्वपूर्ण रहने बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश

राष्ट्रिय मानव अधिकार आयोगको २५ औँ वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोगको २५ औँ वार्षिकोत्सव ०८२ जेठ १३ गते पोखरामा सम्पन्न भएको छ । कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको थियो । उक्त कार्यक्रममा

द्वन्द्वपीडितको अवस्था र संक्रमणकालिन न्यायसम्बन्धी छलफल सम्पन्न

इन्सेक सुदूरपश्चि प्रदेश कार्यालय, धनगढीको आयोजनामा द्वन्द्वपीडितहरुको अवस्था र संक्रमणकालिन न्यायसम्बन्धी छलफल कार्याक्रम ०८२ जेठ १२ गते जिल्ला सदरमुकाम अमरगढीमा सम्पन्नभएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडक जोशीले सञ्चार