ग्रामीण बस्तीका नागरिकको सेवामा पहुँच बढाउन सुझाव
इन्सेक जाजरकोटले आयोजनामा गरेको मानव अधिकार वर्ष पुस्तक २०२६ को अर्धबार्षिक समीक्षा कार्यक्रम भेरी नगरपालिका–४ स्थित महिला मैत्रीको हलमा सम्पन्न भएको छ । ग्रामीण वस्तीका नागरिकको सेवामा पहुँच बढाउन सरोकारवाला





