INSEC Online

📅 २०८३ श्रावण ७

इन्सेक गतिविधि

पञ्चदेवल-विनायक नगरपालिकामा परिचयात्मक कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), जागरण नेपाल र दलित सेवा सङ्घको साझेदारीमा सञ्चालित परियोजनाको परिचयात्मक कार्यक्रम पञ्चदेवल-विनायक नगरपालिकामा चैत १५ गते सम्पन्न भएको छ । परियोजनाका बारेमा इन्सेक धनगढीका संयोजक

राज्यले दिने सेवा सुविधाबाट कृषक वञ्चित

राज्यले कृषि कार्यालय तथा पशुसेवा विकास कार्यालयमार्फत दिने सेवा र सुविधाबाट बुद्धभूमि नगरपालिकाका कृषक वञ्चित भएका छन् । कृषि कार्यालयले कृषकका लागि दिने विभिन्न सेवा सुविधा तथा कार्यक्रमहरू यस बुद्धभूमि

बान्नीगढी-जयगढ गाउँपालिकामा परिचयात्मक कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), जागरण नेपाल र दलित सेवा सङ्घको साझेदारीमा सञ्चालित गाउँपालिकास्तरीय परियोजनाको परिचयात्मक कार्यक्रम बान्नीगढी-जयगढ गाउँपालिकामा चैत १४ गते सम्पन्न भएको छ । इन्सेक धनगढी कार्यालयका संयोजक

स्वरोजगार मूलक कार्यक्रम बनाउन आग्रह

जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख बालकृष्ण केसीले सशस्त्र द्वन्द्वको क्रममा घाइते तथा अपाङ्गता भएकाहरूका लागि आयमूलक तथा स्वरोजगारमूलक कार्यक्रमहरू बनाउन आग्रह गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा

सरकारी निकायको ढिलासुस्तीका कारण दोस्रो किस्ता राहत नपाएको भूकम्प पीडितको गुनासो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकद्वारा जुगल गाउँपालिका-१ मा चैत ७ गते आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सरकारी निकायको ढिलासुस्तीका कारण दोस्रो किस्ता राहत नपाएको भूकम्प पीडितले गुनासो गरेका छन् ।

सरकारको झन्झटिलो प्रक्रिया एवं नीतिले क्षतिपूर्ति पाउँनमा समस्या-भूकम्प पीडित

भूकम्प पीडितले सरकारको झञ्झटिलो प्रक्रिया एवम् अस्पष्ट नीतिका कारण क्षतिपूर्ति पाउन समस्या झेल्नुपरेको गुनासो गरेका छन् । भूकम्पबाट पीडित भएका सर्वसधारणले क्षतिपूर्ति पाउन प्रक्रिया एवम् नीतिहरू सजिलो बनाउन आग्रह समेत

भूकम्प पीडितलाई दोश्रो किस्ता लिनै सास्ती !

घर निर्माणका लागि अनुदानको पहिलो किस्ता लिएका भूकम्प पीडितले दोश्रो किस्ता लिन निकै सास्ती भोग्नु परेको पीडितहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जाल

भूकम्प पछिको पूनर्निर्माणको विषयमा सार्वजनिक सुनुवाइ

भूकम्पपछिको पुनर्निर्माणको अवस्थाबारे सार्वजनिक सुनुवाइ कार्यक्रम चैत २ गते मन्थली नपा-८ गाईखुरामा सम्पन्न भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सान नेपाल रामेछापको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो

बेलकोटमा सार्वजनिक सुनुवाइ सम्पन्न

बेलकोटगढी नपा-११ का बासिन्दाहरूले निर्माण सामग्रीको महङ्गीले गर्दा भूकम्पपछिको पुनर्निर्माणमा समस्या भएको बताएका छन् । बेलकोटगढी नपा-११ को वडा कार्यालय अमारेमा इन्सेकको आयोजनामा चैत १ गते भएको भूकम्प पछिको पुनर्निर्माणको