नागरिक समाजले स्थानीय तहलाई पारदर्शी बनाउन मद्दत गर्नुपर्छ-सरोकारवाला
जिल्ला समन्वय समिति धादिङकी उपप्रमुख बिन्दा बरामु नेपालीले नागरिक समाजले स्थानीय तहको सरकारलाई सुशासित र पारदर्शी बनाउन मद्दत गरिरहेको बताएकी छिन् । आचौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा युएसएआइडीको सहकार्य





