जिल्लास्तरीय बहस सम्वाद कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा जिल्ला स्तरीय बहस सम्वाद कार्यक्रम चैत २६ गते तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा सेवाप्रदायकका तर्फबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन) कार्यालय पाल्पाका





