INSEC Online

📅 २०८३ श्रावण ७

इन्सेक गतिविधि

पहिलो किस्ताको रकम नपाएको भूकम्पप्रभावितहरुले गुनासो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र गजुरी गाउँपालिकाको आयोजनामा फागुन २९ गते राईगाउँमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्पप्रभावितहरूले पहिलो किस्ताको रकम नपाएको गुनासो गरेका छन् । कार्यक्रममा गजुरी गाउँपालिका-५, राइगाउँका

लाभग्राहीको प्रश्न-ऐलानीमा घर भएका पीडितले के गर्ने?

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको आयोजनामा फागुन २८ गते मरिण गाउँपालिकाको कपिलाकोटमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा लाभग्राही र जनप्रतिनिधि दुवै पक्षबाट एउटै खालका समस्या

स्थानीय कानुन मिडियामैत्री हुनुपर्छः सरोकारवाला

अब बन्ने स्थानीय कानुन मिडियामैत्री हुनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् । इन्सेक पोखरा कार्यालय र नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको आयोजनामा फागुन २९ गते गोरखाको सदरमुकाम गोरखा बजारमा

मकैसिङमा इन्सेकको सार्वजनिक सुनुवाई

गण्डकी गाउँपालिका-१ मकैसिङका भूकम्प पीडितले प्राविधिकको झन्झटिलो प्रक्रियाले निकै सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । फागुन २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको मानव अधिकार सञ्जालको आयोजनामा

भूकम्पपीडितको गुनासो-‘निर्माण सामग्रीको गुणस्तर कसले हेर्ने ?’

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन १८ गते भीमेश्वर नपा-४ जिलुमा आयोजना गरेको भूकम्पप्रभावितको राहत तथा पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले निर्माण सामग्रीको गुणस्तर कसले हेर्ने भनी गुनासो

नागरिक समाजसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने

नागरिक समाज र स्थानीय सरकारको सहकार्यले स्थानीय तहको विकासमा टेवा पुग्ने सरोकारवालले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले फागुन १४ गते आयोजना गरेको “वर्तमान परिप्रेक्ष्यमा नागरिक

नागरिक समाजसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता

कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले नागरिक समाज, सामाजिक संस्थाले ल्याउने विषय र कार्यक्रमहरूमा आफू सकारात्मक रहेको बताउँदै नागरिक समाजसँग सधैँ सहकार्य गरेर अगाडि बढ्ने बताएका छन । अनौपचारिक क्षेत्र सेवा

प्रभावकारी रूपमा कृषि सेवाका काम गर्न निगरानी समूहको ध्यानाकर्षण

इन्सेक कञ्चनपुर र मानव अधिकार निगरानी समूह, वेदकोटले प्रभावकारी रूपमा कृषि सेवाका काम गर्न माग गर्दै माघ २९ गते जिल्ला कृषि कार्यालयको ध्यानाकर्षण गराएका छन् । मानव अधिकार निगरानी समूह,

विद्यालयको अनुगमन, कृषि तथा पशु प्राविधिक व्यवस्थापन गर्ने प्रतिबद्धता

गुर्भाकोट नपामा रहेका सबै सामुदायिक विद्यालयहरूमा नगरपालिकाले नियमित अनुगमन तथा नगरपालिका ऐन तथा कार्यविधी बने लगत्तै सबै वडामा कृषि र पशुरोगका प्राविधिक व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । साविक