नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानले नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १० गते प्यूठानमा सम्पन्न गरिएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीले





