‘पीडितले न्याय पाए की पाएनन्, नागरिक निगरानी बढाउनुस्’-सरोकारवाला
बहुविवाह र बलात्कारका घटना बढेकामा सरोकारवाले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाको असार ८ गते





