नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का विभिन्न जिल्लाका प्रतिनिधिहरूले नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेका छन् । इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धितालका अनुसार





