INSEC Online

📅 २०८३ श्रावण ७

इन्सेक गतिविधि

बाल अधिकार तथा क्षमता अभिबृद्वि तालिम सुरू

दिगो विकासका लागि बालबालिकामा लगानी आवश्यक रहेको नेपाल पत्रकार महासङ्घ सिरहाका सभापति दिनेश्वरप्रसाद गुप्ताले बताएका छन् । सिरहाको लहानमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुर कार्यालयद्वारा पुस २३

बजार अनुगमन नियमित र ट्युसन कक्षालाई निरूत्साहित गर्ने प्रतिबद्धता

गुर्भाकोट नपाका प्रमुख हस्त पुनले गुर्भाकोट नपा क्षेत्रमा नियमित बजार अनुगमन र ट्युसन कक्षालाई निरुत्साहित गर्ने प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा पुस

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रादेशिक सम्पादन भेला सम्पन्न 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २, कार्यालय जनकपुरको आयोजनामा पुस २० गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रादेशिक वार्षिक

बालबालिकाहरूले पनि सोचको दायरा बढाउनु पर्छः मुख्यन्यायाधिवक्ता झा

प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले बालबालिकाहरूले पनि सोचको दायरा बढाउनु पर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयको आयोजनामा पुस १८ गते जनकपुरधाममा आयोजित

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रादेशिक सम्पादन भेला सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालय विराटनगरको आयोजनामा विराटनगरमा पुस १७ गतेदेखि दुई दिने नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका

मानव अधिकार प्रत्याभूतिमा तत्परता रहेको दावी

डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले जनजीविका र मानव अधिकारको प्रत्याभूति गराउन गाउँपालिका तत्पर रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा डुङ्गेश्वर बजारमा पुस १७ गते गरिएको

गल्छी गाउँपालिका बालमैत्री बनाउने प्रतिवद्धता

गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले बालमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पुस १७ गते गल्छी गाउँपालिका–६ बैरेनीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित बाल अधिकार चेतना समूहका पदाधिकारीहरूका

बाल अधिकार चेतना समूहका पदाधिकारीलाई दुई दिने तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालय विराटनगरको आयोजनामा बाल अधिकार नेतृत्व विकास तथा क्षमता अभिवृद्धिसम्बन्धी दुई दिने तालिमको पुस १६ गते बाहृदशी गाउँपालिकामा सम्पन्न गरिएको छ । तालिममा

दुई दिने बाल अधिकारसम्बन्धी तालिम रङ्गपुरमा सम्पन्न

पटेर्वा सुगौली गाउँपालिका–२ गादीको सभाहलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत बाल अधिकार चेतना समूहका सदस्यहरूका दुई