INSEC Online

📅 २०८३ श्रावण ७

इन्सेक गतिविधि

क्षमता अभिबृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कियोस परियोजना अन्तर्गत गठित मानव अधिकार निगरानी समूहका सदस्य तथा सरोकारवालाहरूका लागि क्षमता अभिबृद्धिसम्बन्धी एकदिने तालिम माघ २४ गते राप्तीसोनारी गाउँपालिकामा सम्पन्न गरिएको

मानव अधिकार कार्यशाला सम्पन्न

कलेजमा अध्यनरत विद्यार्थीहरुलाई मानव अधिकार शिक्षा प्रदान गर्ने उद्देश्यले “युवा मानव अधिकार विषयक” कार्यशाला इन्सेक र युथ एड्भोकेसी नेपालको संयुक्त आयोजनामा मदन भण्डारी मेमोरियल कलेज, अनामनगरमा माघ २२ गते सम्पन्न

क्षमता अभिबृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कियोस परियोजना अन्तर्गत गठित मानव अधिकार निगरानी समूहका सदस्य तथा सरोकारवालाहरूका लागि क्षमता अभिबृद्धिसम्बन्धी एकदिने तालिम माघ २१ गते वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ

सार्वजनिक सम्पति सुरक्षा जरुरी

कर्णाली प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले सार्वजनिक सम्पतिको सुरक्षा सबै जना मिलेर गर्नुपर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा माघ २० गते बेलपाटामा गरिएको सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया

निगरानी समूहद्वारा शान्ति सुरक्षा कायम राख्न प्रहरी समक्ष माग

माथिल्लो डुङ्गेश्वर प्रहरी चौकीले शान्ति सुरक्षा प्रभावकारी बनाउन नसकेको भन्दै स्थानीयले असन्तुष्टी व्यक्त गरेका छन् । सहरी विकाससँगै युवाहरूमा लागू औषध दुर्व्यसनी र अनियन्त्रित मदिरा सेवन रोक्न मानव अधिकार निगरानी

शिक्षा, स्वास्थ्य तथा खाद्यको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता

गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले गुर्भाकोट नपामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतद्धारा माघ १७ गते साहारेमा आयोजित

इन्सेक आवद्ध मानव अधिकार निगरानी समूहको पहलमा घर घरमा स्वास्थ्यकर्मी अभियान सुरू

बगनासकाली गाउँपालिका–७ खानीगाउँमा ज्येष्ठ अपाङ्ग तथा अशक्त नागरिकहरूका लागि घरघरमा स्वास्थ्य सेवा कार्यक्रम माघ १८ गतेबाट सुरू भएको छ । खानीगाउँ स्वास्थ्य चौकीको आयोजना, बगनासकाली गाउँपालिकाको समन्वय र इन्सेक आवद्ध

जनताको सक्रियताले पारदर्शिता बढ्यो

बजेटको खर्च प्रणालीमा आएको सुधार र जनताको सक्रियताले सरकारी काममा पारदर्शिता बढ्दै गरेको सरोकारवालाहरूले जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दैलेखको आयोजनामा डुङ्गेश्वर गाउँपालिका–१ बेलपाटामा माघ १८ गते

सेवाग्राहीको चेतनास्तरले अधिकार उपभोगमा समस्या

मधुवन नपा–१ सुर्यपटुवामा इन्सेकको आयोजनामा भएको माघ १६ गते भएको एक कार्यक्रममा सरोकारवालाहरूले सेवाग्राहीको अर्धचेतना स्तरले उनीहरूको अधिकार उपभोगमा समस्या देखिएको बताएका छन् । स्थानीय समुदायलाई सचेत पार्दै, जिम्मेवार निकायलाई