INSEC Online

📅 २०८३ श्रावण ७

इन्सेक गतिविधि

नागरिक सङ्गठनसम्बन्धी कानुनको सवालमा छलफल

नेपालमा सञ्चालित नागरिक सङ्गठनहरूको सञ्चालन र नियमन गर्न प्रचलित कानुनहररूलाई एकीकरण गरी नयाँ कानुन निर्माण गर्न नेपाल कानुन आयोगद्वारा प्रस्तावित मस्यौदा उपर सामाजिक सङ्घ,संस्थामा क्रियाशील युवाहरुको बीचमा अनौपचारिक क्षेत्र सेवा

नगरपालिका भित्र औषधिको अभाव छैन–नगर प्रमुख मिश्र

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिका क्षेत्रमा स्वास्थ्य सेवामा कुनै समस्या नरहेको र औषधिको अभाव नरहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ कार्यालयद्वारा आयोजित एक कार्यक्रममा

स्थानीय सरकार र नागरिक समाजबीचको अन्तक्रिया सम्पन्न

प्रदेश ३ का सभासद दीपक निरौलाले स्थानीय तह र नागरिक समाजबीचको सहकार्यले विकासमा सहयोग पुग्ने बताएका छन् । इन्सेक प्रदेश ३, कार्यालय काठमाडौँ र मानव अधिकार सञ्जाल काठमाडौँले माघ ८

विकासको लागि नागरिक समाज तथा सञ्चारजगत बिचको सहकार्य महत्वपूर्ण

प्रतिनिधिसभाका सांसद एवम् पूर्व उद्योगमन्त्री महेश बस्नेतले विकासका लागि जनप्रतिनिधि, नागरिक समाज तथा सञ्चारजगत बिचको सहकार्य महत्वपूर्ण रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले माघ ६ गते आयोजना

नागरिक समाज र स्थानीय सरकार मिलेर जानुपर्छः जिसस प्रमुख 

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले नागरिक समाज र स्थानीय सरकार सहकार्य गरेर अघि बढ्नु भन्दा अन्य विकल्प नै नभएको बताएका छन् । युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६०

मानव अधिकार निगरानी समूह गठन तथा कियोसको परिचयात्मक कार्यक्रम सम्पन्न

स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई उत्तरदायी बनाउन पहल कार्यक्रम अन्तर्गत मानव अधिकार निगरानी समूह गठन तथा सरोकारवाला र सेवाग्राहीसँग परिचयात्मक कार्यक्रम माघ ३ गते गरिएको

 खाद्य अधिकारको सवालमा नगरपालिका गम्भीर: मेयर पञ्जियार

खाद्य अधिकारको सवालमा नगरपालिका गम्भीर रहेको क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पञ्जियारले बताएका छन् । मानव अधिकारसँग नागरिकको खाद्य अधिकारको पनि ख्याल राख्नु पर्ने भएकाले खाद्य अधिकारको संरक्षणमा लागि परेको उनले

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१९ को प्रादेशिक सम्पादन भेला सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ कार्यालय काठमाडौँको आयोजनामा धुलिखेलमा पुस २६ गतेदेखि दुई दिने नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका

जनता जागरूक र सेवाप्रदायक उत्तरदायी बन्नुपर्नेमा जोड

शिक्षा, स्वास्थ्य र खाद्य अधिकार प्राप्तिका लागि जनता जागरुक र सेवाप्रदायक उत्तरदायी बन्नुपर्ने विषयमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा पुस २४ गते सम्पन्न