INSEC Online

📅 २०८३ श्रावण ७

इन्सेक गतिविधि

बाल अधिकार चेतना समूहलाई तालिम प्रदान

इन्सेक प्रदेश ३ कार्यालयको आयोजनामा बाल अधिकार चेतना समूहका पदाधिकारीहरूलाई क्षमता अभिवृद्धि तालिम पुस १४ गते थुम्पाखरमा दिइएको छ । कार्यक्रममा ठूलोपाखर स्थित संसारीमाई माविको बाल अधिकार चेतना समूहका अध्यक्ष

बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. २ कार्यालय जनकपुरधामको आयोजनामा बालअधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम जितपुर सिमरा उमनपा–१७ जैतापुरमा पुस १० गते सम्पन्न गरिएको

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रादेशिक सम्पादन भेला सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूर पश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रदेश स्तरीय वार्षिक सम्पादन

नगरपालिकालाई बालमैत्री बनाउन प्रतिबद्ध छौँ–उप प्रमुख बस्नेत

भीमेश्वर नगरपालिकालाई बालमैत्री बनाउन प्रतिबद्ध रहेको र यस अभियानलाई सफल बनाउन सबै पक्षको भूमिका आवश्यक पर्ने भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले बताएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा

मानव अधिकार निगरानी समूहसँग अन्तरक्रिया

इनरुवा नगरपालिका–७ चान्दबेलामा मानव अधिकार निगरानी समूहसँग पुस १३ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । आनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालय विराटनगरको आयोजनामा चान्दबेलामा मानव अधिकार निगरानी

विकासमा नागरिक समाज र सञ्चारकर्मीको भूमिका फराकिलो पार्नुपर्छः नागरिक अभियन्ता

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ को आयोजनामा पुस १० गते चरिकोटमा विकासमा नागरिक समाज र सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया सम्पन्न भयो । कार्यक्रममा हुराडेक नेपाल दोलखाका अध्यक्ष होम

मानव अधिकार वर्ष पुस्तकको सम्पादन भेला सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रदेश स्तरीय वार्षिक सम्पादन भेला पुस ११ गतेदेखि

बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालय विराटनगरको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम इटहरीमा पुस १० गतेदेखि सुरू गरिएको छ । इन्सेकद्वारा

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को सम्पादन भेला सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रदेश स्तरीय सम्पादन भेला पुस ९ गतेदेखि पोखरामा सुरू भएको छ । दुई दिनसम्म चल्ने भेलामा