परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन सम्पन्न
इन्सेक, सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रम कात्तिक २७ गते गौरीगङ्गा नगरपालिकामा सम्पन्न भएको





