INSEC Online

📅 २०८३ श्रावण ८

इन्सेक गतिविधि

समूह गठनले मानव अधिकारमैत्री नगरको आशा जाग्योः सरोकारवाला

पाटन नगरपालिकास्थित सरोकारवालाहरूले मानव अधिकार समूह गठनले मानव अधिकारमैत्री नगरपालिकाको आशा जागेको बताएका छन् । कात्तिक २३ गते पाटन नगरपालिकामा इन्सेकद्वारा आयोजित परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रमका

मौलिक हक कार्यान्वयन हुनेमा आशावादी छौँ: सरोकारवाला

जिल्ला स्थित सरोकारवालाहरूले इन्सेकद्वारा सञ्चालित परियोजनाले नेपालको संविधान भाग ३ ले व्यवस्था गरेका मौलिक हकहरूको कार्यान्वयनमा सहयोग हुने आशा व्यक्त गरेका छन् । कात्तिक २२ गते दशरथचन्द नगरपालिकामा आयोजित परियोजना

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूति हुने गरी इन्सेकसँग सहकार्य गर्र्ने प्रतिवद्धता

नेपालको संविधान ०७२ ले व्यावस्था गरेको मौलिक हक अन्तर्गतका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार नागरिकलाई प्रत्याभुत गर्ने गरी आगामी दिनमा इन्सेकसँग सहकार्य गरेर अगाडि बढ्ने बुद्धभुमि नगरपालिकाका मेयर केशवकुमार

नमुना ठाउँ बनाउनमा मद्दत गर्ने प्रतिबद्धता

बैजनाथ गाउँपालिकालाई पुर्ण रूपमा नमुना ठाउँ बनाउनमा मद्दत पु¥याने एक कार्यक्रममा सहभागिहरूले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा कात्तिक २२ गते गरिएको परियोजना परिचयात्मक तथा मानव

शिक्षा, स्वास्थ्य र आवासका अधिकार पाए मात्रै सम्बृद्ध नगरपालिका बनाउन सहज हुने

बाणगङ्गा नगरपालिकालाई सम्बृद्ध नगरपालिका बनाउन महिला, बालबालिका र पछाडि पारेको समुदायलाई माथि नउठाइ सम्बृद्ध नगरपालिका बन्न नसक्ने हुदा इन्सेकले सञ्चालन गर्ने शिक्षा, स्वास्थ्य, खाध्य र आवास अधिकार सवालमा मिलेर काम

जनताको प्रत्यक्ष जीवनसँग जोडिएका सवालमा काम गर्न सुझाव

जनताको प्रत्यक्ष जीवनसँग जोडिएका सवालमा काम गर्न इन्सेकलाई एक कार्यक्रममा सहभागी सरोकारवालाले सुझाव दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कात्तिक २२ गते परियोजना परिचयात्मक तथा मानव

मानव अधिकार समूहले आफ्ना अधिकारका बारेमा जागरूक बन्न सहयोग गर्ने

गाउँपालिकामा गठन हुने मानव अधिकार समूहले स्थानीय जनता आफ्ना अधिकारका बारेमा सचेत र जागरूक बन्न सहयोग गर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा

मानव अधिकार द्वन्द्वका घटना मात्र होइनन्ःजनप्रतिनिधि

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गर्ने ‘स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजना परिचयात्मक कार्यक्रममा बोल्दै रङ्गेली नगरपालिकाका मेयर दिलिप बगडियाले मानव अधिकार भन्ने बित्तिकै

मानव अधिकार समूहले समस्या पहिचान गरे स्थानीय तहलाई सम्बोधन गर्न सहज हुने

मानव अधिकार समूहले आर्थिक, समाजिक र सांस्कृति तथा आवासका समस्या पहिचान गरे स्थानीय तहलाई उक्त समस्या समाधान गर्न सहज हुने बाँसगढी नगरपालिकाकी उपप्रमुख सुष्मा चौधरीले बताएकी छन् । इन्सेकद्वारा सञ्चालित