आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकारको प्रत्याभूति हुने गरी काम गर्ने प्रतिवद्धता
आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकारका साथै आवासको अधिकारको प्रत्याभूति हुनेगरी काम गर्ने जनप्रतिनिधिहरूले प्रतिवद्धता जनाएका छन् । तुलसीपुर नगरपालिकामा कात्तिक १९ गते इन्सेकद्वारा सञ्चालित परियोजनाको परिचयात्मक कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरूले उक्त





