INSEC Online

📅 २०८३ श्रावण ८

इन्सेक गतिविधि

सुशासन र विकासका लागि साझा मुद्दामा पैरवी गर्ने प्रतिबद्धता

जिल्लामा क्रियाशील नागरिक समाजका संस्था र सञ्चारकर्मीहरूले सुशासन र विकासका लागि साझा मुद्दामा पैरवी गर्ने प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले ओखलढुङ्गामा मङ्सिर ९ गते आयोजना गरेको

मानव अधिकार रक्षक र नागरिक समाजसँग छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा मानव अधिकार संरक्षण सम्बद्र्धन (पारस्परिक जबाफदेहिता) परियोजना अन्तर्गत मानव अधिकार रक्षक र नागरिक समाजसँग छलफल कार्यक्रम मङ्सिर ९ गते वीरेन्द्रनगरमा

मानव अधिकारको रक्षाका लागि इन्सेकको साथ पाउनु गौरवको कुरा होः उपमेयर बस्नेत

मिथिला नगरपालिकाकी उपमेयर ताराकुमारी बस्नेत लामाले मानव अधिकारको रक्षाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साथ पाउनु गौरवको कुरा भएको बताउनु भएको छ । इन्सेक प्रदेश २ कार्यालय जनकपुरधामले

सखुवानन्कारकट्टी गाउँपालिकास्तरीय मानव अधिकार समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधामको आयोजना तथा सखुवानन्कारकट्टी गाउँपालिकाको समन्वयमा मङ्सिर ६ गते सखुवानन्कारकट्टी गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच ११ सदस्यीय गाउँपालिकास्तरीय मानव अधिकार समूह गठन गरिएको

बिष्णुपुर गाउँपालिकास्तरीय मानव अधिकार समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधामको आयोजना तथा विष्णपुर गाउँपालिकाको समन्वयमा मङ्सिर ५ गते विष्णुपुर गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच १३ सदस्यीय गाउँपालिकास्तरीय मानव अधिकार समूह गठन गरिएको

इन्सेकले गर्‍यो नुवाकोटका नागरिक सङ्घसंस्थासँग छलफल

इन्सेकले सञ्चालन गरिरहेको पारस्पारिक जाबाफदेहिता परियोजना अन्तर्गत मङ्सिर ६ गते नुवाकोटका नागरिक सङ्घसंस्थाको भूमिका, कार्यसञ्चालनको परिवेश तथा स्थानीय चुनौती र सम्भावना विषयक अन्तरक्रिया गरिएको छ । कार्यक्रममा इन्सेकका निर्देशक श्रीराम

तीन तहका सरकार तीन तिर हिँड्दा विकास निर्माण प्रभावितः नागरिक अगुवा

देशका तीन तहका सरकार तीन तिर हिँड्दा विकास निर्माणको काम प्रभावित बनेको भन्दै नागरिक अगुवा र सञ्चारकर्मीले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भएको

लोकतन्त्रमा नागरिक समाजको भूमिका महत्वपुर्ण हुन्छः सरोकारवाला

लोकतन्त्रमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्चालित नागरिक समाज, सञ्चार माध्यम र स्थानीय तहको सहकार्य विषयक छलफल कार्यक्रममा सहभागीहरूले

मानव अधिकार रक्षाका लागि प्रतिबद्ध छौँः जनप्रतिनिधि

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले वुद्धशान्ति गाँउपालिकामा सञ्चालन गर्न लागेको ‘स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी)’ परियोजनाको परिचयात्मक कार्यक्रममा जनप्रतिनिधिहरूले मानव अधिकार रक्षाका लागि इन्सेकजस्तै प्रतिबद्ध