मानव अधिकार मैत्री गाउँपालिका बनाउछौँः उपाध्यक्ष
पुर्वीचौकी गाउँपालिकाकी उपाध्यक्ष निर्मलादेवी साउदले गाउँपालिकालाई मानव अधिकारमैत्री गाउँपालिका बनाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीद्वारा मङसिर ४ गते डोटीको पुर्वीचौकीमा आयोजित परियोजना परिचय तथा मानव





