घर नभएकाहरूलाई घर, स्वबासीलाई जग्गा !
नारायण नगरपालिकाका उपमेयर सावित्री मल्लले घर नभएकालाई घर र उपभोग गरिरहेर पनि जग्गाधनी प्रमाणपत्र नभएकाहरूलाई जग्गाधनी प्रमाणपत्र दिलाउन पहल भइरहेको बताउनुभएको छ । ‘खरको छाना भएकाहरूलाई टिन लगाइदिने बजेट व्यवस्था
नारायण नगरपालिकाका उपमेयर सावित्री मल्लले घर नभएकालाई घर र उपभोग गरिरहेर पनि जग्गाधनी प्रमाणपत्र नभएकाहरूलाई जग्गाधनी प्रमाणपत्र दिलाउन पहल भइरहेको बताउनुभएको छ । ‘खरको छाना भएकाहरूलाई टिन लगाइदिने बजेट व्यवस्था
लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको सन्दर्भ पारेर इन्सेक रुपन्देही, सशक्तिकरण नेपाल र इन्भाइरोमेण्ट इङ्गलिस बोर्डिङ उच्च माध्यमिक विद्यालयको सहकार्यमा मङ्सिर १३ गते बाल अधिकार, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको अधिकार
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले आयोजना गरेको परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका प्रमुख अमरबहादुर थापाले गाउँपालिकालाई सामाजिक, सांस्कृतिक र आर्थिक पक्षमा सबल बनाउन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधामको आयोजना तथा गौशला नगरपालिकाको समन्वयमा मङ्सिर ११ गते स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको परिचयात्मक तथा मानव अधिकार
वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले नगरपालिकाको मानव अधिकार संरक्षण तथा सुदृढीकरणका लागि इन्सेकसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा
बर्दिवास नगरपालिकाका प्रमुख विदुर कार्कीले मानव अधिकार समूहसँग समन्वय र सहकार्य गर्दै मानव अधिकारका क्षेत्रमा काम गर्न तयार रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधामको
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मङ्सिर १० गते मनहरी गाउँपालिकामा सञ्चालन गर्ने शिक्षा, स्वाथ्य, खाद्य र आवासको अधिकार सम्बन्धमा तीन वर्षे परियोजनाबारे गाउँपालिकाका जनप्रतिनिधी तथा सरोकारवालाहरूसँग परियोजनाको परिचायत्मक कार्यक्रमसम्पन्न गरेको
भानु नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर ९ गते आयोजित मानव अधिकार संरक्षण र सम्बद्र्धनका लागि स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल (इएलपी) परियोजनाको
लैङ्गिक विभेदमा आधारित हिंसाविरूद्घको १६ दिने देशव्यापी अभियानका क्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीले मङ्सिर ९ गते महिला र बालबालिकाबीच एक दिने नागरिक सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।