मानव अधिकार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव अधिकार समूह भोक्राहा नरसिंहको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगरको संयोजनमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ चिरौलीको पृथ्वीनारायण माध्यमिक विद्यालयमा मङ्सिर २४ गते ७१ औँ मानव अधिकार दिवसको अवसरमा





