INSEC Online

📅 २०८३ श्रावण ८

इन्सेक गतिविधि

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व समीक्षा कार्यक्रम लमजुङमा सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर

सूर्यविनायकमा परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. ३ कार्यालय हेटौँडाले सूर्यविनायक नगरपालिकामा मानव अधिकार समूह गठन गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन इन्सेकले ०७६ पुस

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाजुराको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व समीक्षा कार्यक्रम पुस ९ गते मार्तडीमा सम्पन्न भएको छ । सन् २०१९ जनवरीेदेखि डिसेम्बरसम्म सङ्कलन

महिला तथा बालबालिकामाथि हुने हिंसा बढ्दो

दार्चुला जिल्लामा महिला तथा बालबालिकामाथि हुने हिंसा बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),दार्चुलाको आयोजनामा पुस ८ गते आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२०

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) पाल्पाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ७ गते तानसेनमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश ५

कानुनी दायरा आउन नसकेका मानवअधिकार उल्लङ्घनका घटना समेट्न आग्रह

कानुनी दायरा आउनु नसकेका मानव अधिकार उल्लङ्घनका घटना समेट्न आग्रह गर्नुभएको छ । इन्सेक बर्दियाद्वारा पुस ७ गते आयोजित मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा  सहभागीहरू

मानव अधिकार उल्लंघनका घटनाहरुलाई मूलप्रवाहमा ल्याउन आवश्यक: प्रजिअ विष्णु कार्की

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले कानुनी दायरामा आउन नसकेका मानवअधिकार उल्लंघनका घटनाहरुलाई मुलप्रवाहमा ल्याउन मानवअधिकारकर्मीहरु क्रियाशिल हुनुपर्ने सुझाव दिनुभएको छ । अनौपचारिक क्षेत्र सेवा

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

संविधानले मौलिक हकका रूपमा नागरिकका धेरै अधिकारलाई सुनिश्चित गरेकाले अब विकासको अधिकारलाई मानव अधिकारसँग जोड्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । पुस ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इलामले

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा

इन्सेक नेपालगञ्जको आयोजनामा पुस ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक प्रदेश ५ का संयोजक भोला महतले इन्सेकले