INSEC Online

इन्सेक गतिविधि

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार गाउँपालिकाको प्राथमिकतामा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मङ्सिर १० गते मनहरी गाउँपालिकामा सञ्चालन गर्ने शिक्षा, स्वाथ्य, खाद्य र आवासको अधिकार सम्बन्धमा तीन वर्षे परियोजनाबारे गाउँपालिकाका जनप्रतिनिधी तथा सरोकारवालाहरूसँग परियोजनाको परिचायत्मक कार्यक्रमसम्पन्न गरेको

भानु नगरपालिकामा मानव अधिकार समूह गठन

भानु नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर ९ गते आयोजित मानव अधिकार संरक्षण र सम्बद्र्धनका लागि स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल (इएलपी) परियोजनाको

इन्सेकद्वारा बालबालिका र महिलाका लागि न्यायमा पहुँच विषयक अन्तरक्रिया सम्पन्न

लैङ्गिक विभेदमा आधारित हिंसाविरूद्घको १६ दिने देशव्यापी अभियानका क्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीले मङ्सिर ९ गते महिला र बालबालिकाबीच एक दिने नागरिक सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।

सुशासन र विकासका लागि साझा मुद्दामा पैरवी गर्ने प्रतिबद्धता

जिल्लामा क्रियाशील नागरिक समाजका संस्था र सञ्चारकर्मीहरूले सुशासन र विकासका लागि साझा मुद्दामा पैरवी गर्ने प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले ओखलढुङ्गामा मङ्सिर ९ गते आयोजना गरेको

मानव अधिकार रक्षक र नागरिक समाजसँग छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा मानव अधिकार संरक्षण सम्बद्र्धन (पारस्परिक जबाफदेहिता) परियोजना अन्तर्गत मानव अधिकार रक्षक र नागरिक समाजसँग छलफल कार्यक्रम मङ्सिर ९ गते वीरेन्द्रनगरमा

मानव अधिकारको रक्षाका लागि इन्सेकको साथ पाउनु गौरवको कुरा होः उपमेयर बस्नेत

मिथिला नगरपालिकाकी उपमेयर ताराकुमारी बस्नेत लामाले मानव अधिकारको रक्षाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साथ पाउनु गौरवको कुरा भएको बताउनु भएको छ । इन्सेक प्रदेश २ कार्यालय जनकपुरधामले

सखुवानन्कारकट्टी गाउँपालिकास्तरीय मानव अधिकार समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधामको आयोजना तथा सखुवानन्कारकट्टी गाउँपालिकाको समन्वयमा मङ्सिर ६ गते सखुवानन्कारकट्टी गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच ११ सदस्यीय गाउँपालिकास्तरीय मानव अधिकार समूह गठन गरिएको

बिष्णुपुर गाउँपालिकास्तरीय मानव अधिकार समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधामको आयोजना तथा विष्णपुर गाउँपालिकाको समन्वयमा मङ्सिर ५ गते विष्णुपुर गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच १३ सदस्यीय गाउँपालिकास्तरीय मानव अधिकार समूह गठन गरिएको

इन्सेकले गर्‍यो नुवाकोटका नागरिक सङ्घसंस्थासँग छलफल

इन्सेकले सञ्चालन गरिरहेको पारस्पारिक जाबाफदेहिता परियोजना अन्तर्गत मङ्सिर ६ गते नुवाकोटका नागरिक सङ्घसंस्थाको भूमिका, कार्यसञ्चालनको परिवेश तथा स्थानीय चुनौती र सम्भावना विषयक अन्तरक्रिया गरिएको छ । कार्यक्रममा इन्सेकका निर्देशक श्रीराम