INSEC Online

📅 २०८३ श्रावण ८

इन्सेक गतिविधि

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सर्लाहीको आयोजनामा जिल्लामा सङ्कलित घटनाहरूको पुष्टि तथा पुनर्पुष्टिका लागि वार्षिक पूर्व समीक्षा कार्यक्रम पुस ९ गते मलङ्गवामा

मानव अधिकार सम्बर्द्धनमा लाग्नुपर्छः सरोकारवाला

पर्वतमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएपछि सरोकारवालाहरूले मानव अधिकार सम्बर्द्धसँगै उल्लङ्घन र ज्यादतीका घटना न्यूनीकरणमा चासो व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र

वर्ष पुस्तक २०२० मा समेटिने घटनाका विषयमा समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० मा समेटिने घटनाका विषयमा जिल्लामा वार्षिक समीक्षा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र( इन्सेक) संखुवासभाको आयोजनामा पुस ५ गते सरोकारवालाहरूको उपस्थितीमा समीक्षा

नेपाल मानव अधिकार प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सप्तरीमा संकलन गरिएको मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व पुस ८ गते राजविराजमा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।

चिसोमा काँप्दै चौकी कुर्छन् प्रहरीः डिएसपी कार्की

हिमालपारीको जिल्ला मुस्ताङको लोमन्थाङमा जाडोको समयमा पनि प्रहरी चिसोमा काँप्दै आफ्नो जिम्मेवारी बहन गरिरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी तुलबहादुर कार्कीले बताउनुभएको छ । उक्त कुरा उहाँले इन्सेक प्रदेश कार्यालय

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका निमित्त सचिव तेजप्रसाद काफ्लेले शिक्षा र स्वास्थ्यमा पर्याप्त बजेट विनियोजन नहुँदा समस्या भैरहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयद्धारा पोखरामा

यौन दुर्व्यवहारका घटना अझै बाहिर आउन सकेका छैनन्: सरोकारवाला

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि जिल्लामा सङ्कलित घटनाहरूको पुस ७ गते सरोकारवाला निकायबीच सम्पन्न वार्षिक समीक्षा कार्यक्रमका सहभागीले यौन दुर्व्यवहारका घटना

बाढीपीडित र सुकुम्बासीहरूको आवासको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

जिल्लाका बाढीपीडित र सुकुम्बासीहरूको आवासको अधिकार सुनिश्चित गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिनुभएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले पुस ७ गते वीरेन्द्रनगरमा आयोजना गरेको मानव अधिकारको अवस्था तथा

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूति हुन नसकेको सरोकारवालको गुनासो

नेपालको संविधानले प्रत्येक नागरिकलाई शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारको सुनिश्चितता गरेको भएपनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूति अझै पनि हुन नसकेको सरोकारवालाहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा