मानव अधिकार रक्षाका लागि राज्य प्रतिबद्ध हुनु आवश्यक – सरोकारवाला
मानव अधिकार रक्षाका लागि राज्य प्रतिवद्ध हुुनु पर्ने सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)मानव अधिकार समूह अर्जुनधारा र मानव अधिकार समूह बुद्धशान्तिले सयुक्त रूपमा माघ ८ गते





