INSEC Online

📅 २०८३ श्रावण ९

इन्सेक गतिविधि

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि मानव अधिकार निगरानी समूहको ध्यानाकर्षण

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि इन्सेक सल्यानद्वारा बनगाड कुपिण्डे नगरपालिकामा गठित मानव अधिकार समूहले असोज १९ गते नगरपालिकाको ध्यानाकर्षण गराएको छ । समूहका अध्यक्ष तिलक नेपालीको नेतृत्वमा

महिला, दलित तथा यौनिक अल्पसंख्यकलाई मुलप्रवाहीकरणमा ल्याउन जोड

महिला, दलित तथा यौनिक अल्पसंख्यकहरुका सवाललाई मुलप्रवाहीकरणमा ल्याउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले असोज २० गते भर्चुअल मार्फत गरेको महिला, दलित तथा यौनिक अल्पसंख्यकहरूको

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको समस्या पहिचान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवारी निकायलाई जवाफदेही बनाउने (इएलपी) परियोजना अन्तर्गत माइजोगमाई गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी समस्या पहिचान र कार्ययोजना निर्माण कार्यक्रम असोज

एम्बुलेन्स अभावका कारण सुत्केरीलाई अस्पताल पुर्‍याउन समस्या

बाँकेको बैजनाथ गाउँपालिकामा एम्बुलेन्स अभावका कारण सुत्केरी महिलाहरूलाई अस्पताल सम्म पुर्‍याउन समस्या भएको स्वास्थ्यकर्मीहरूले  बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार समुहको आयोजनामा असोज १८ गते भएको

स्वास्थ्य अधिकारका सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

कावासोती नगरपालिकामा स्वास्थ्य अधिकारका सम्बन्धमा सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम असोज १९ गते सम्पन्न भएको छ । इएलपी परियोजना अन्तरगत इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरपालिकाका स्वास्थ्य

स्वास्थ्य अधिकारको अवस्था र सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र मानव अधिकार समुहको सहकार्यमा स्वास्थ्य अधिकारको  अवस्था र सरोकारवालाहरुको  भुमिका विषयक अन्तरक्रिया कार्यक्रम असोज १९ गते कञ्चनपुर जिल्लाको  पुर्नवासमा सम्पन्न भएको छ ।

शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारको सवालमा अन्तरक्रिया

बनगाड कुपिण्डे नगरपालिकमा जनप्रतिनिधी तथा सम्बन्धित सरोकारवालाबीच शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारको सवालमा असोज १७ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इएलपी परियोजना अन्र्तगत इन्सेक सल्यानको आयोजना सम्पन्न

वर्तमान अवस्थामा मानव अधिकार रक्षकका सवाल विषयक कार्यशाला सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना,राष्टिङय मानव अधिकार आयोग, धनगढीको समन्वय र  डिसीएको आर्थिक सहयोगमा वर्तमान अवस्थामा मानव अधिकार रक्षकका सवालहरु विषयक कार्यशाला गोष्ठी तथा मानव अधिकार रक्षकहरुको भेला असोज

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको प्रत्याभूतिका लागि प्रतिबद्ध छौं : प्रमुख सुवेदी

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयद्वारा मानवअधिकार निगरानी समूह, न्यायीक समितिका सदस्य र जनप्रतिनिधिहरूकालागि क्षमता अभिबृद्धि कार्यशाला फेदिखोला गाउँपालिकामा सम्पन्न भएको छ । असोज १६ र १७ गते