शैक्षिक अधिकारको प्रत्याभूति हुन नसकेको सरोकारवालाहरूको गुनासो
संघीय व्यवस्था अनुसार शैक्षिक अधिकारको प्रत्याभूति अझै हुन नसकेको सरोकारवालाहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असोज २३ गते घोराहीमा आयोजना गरिएको शिक्षाको अधिकार विषयक





