INSEC Online

📅 २०८३ श्रावण ९

इन्सेक गतिविधि

मानव अधिकार तथ्याङ्क अभिलेखिकरणसम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा तथा डिसिएको आर्थिक सहयोगमा असोज १६ गते मानव अधिकार उल्लङ्घन घटनाका तथ्याङ्क अभिलेखिकरणसम्बन्धी पुनर्ताजगी तालिम धनगढीमा सम्पन्न भएको छ । मानव अधिकार उल्लङ्घनका तत्य

मानव अधिकार संरक्षणका लागि कार्ययोजना तयार

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि इन्सेक कालिकोटद्वारा खाँडाचक्र नगरपालिकामा गठित मानव अधिकार समूहले वार्षीक कार्ययोजना तयार गरेको छ । मानव अधिकार समूहले असोज १६ गतेको बैठकले समस्या

बालबालिकाहरूको पढ्न पाउने अधिकार सुनिश्चित गर्न संवेदनशिल हुनुपर्नेमा जोड

बालबालिकाहरूको पढ्न पाउने अधिकारको सुनिश्चितता गर्नका लागि तीन वटै तहका सरकार संवेदनशिल हुनुपर्नेमा सहभागिहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुपन्देहीको आयोजना तथा मानव अधिकार निगरानी समुह

मानव अधिकार तथ्याङ्क प्रलेखिकरणको लागि पुनर्ताजागी कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयद्वारा आयोजित जिल्लामा कार्यरत प्रतिनिधिहरूका लागि मानव अधिकार तथ्याङ्क प्रलेखिकरणका लागि पुनर्ताजागी कार्यक्रम ०७७ असोज १५ गते धुलिखेलमा सम्पन्न भएको छ । कार्यक्रमलाई

निशुल्क शिक्षा कार्यान्वयन हुन नसकेको सरोकारवालाहरूको धारणा

निशुल्क शिक्षा कार्यान्वयन हुन नसकेको सरोकारवालाहरू धारणा राख्नु भएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० कपिलवस्तुको आयोजनामा असोज १५ गते  शिक्षाको अधिकारको अवस्था र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रियामा  कार्यक्रममा  बोल्ने

स्वास्थ्य सेवा सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र मानव अधिकार समूहको सहकार्यमा (इएलपी) परियोना अन्तर्गत असोज १३ गते स्वास्थ्य सेवा र सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम कृष्णपुर नगरपलिका–१ निगाली सामुदायिक स्वास्थ्य

न्यायिक समिति र मध्यस्थकर्तालाई तालिम

इन्सेक कर्णाली प्रदेश कार्यालय र वीरेन्द्रनगर नपाको आयोजनामा न्यायिक समितिका सदस्य र मध्यस्थकर्ताहरूलाई तालिम दिइएको छ । न्याय सम्पादनमा मध्यस्थकर्ताको भूमिका विषयक एकदिने तालिम असोज १३ गते भर्चुअलको माध्यमबाट वीरेन्द्रनगरमा

सामाजिक सेवा भावले काम गर्ने सामाजिक सङ्संस्थाहरूको योगदान महत्वपूर्ण: उपाध्यक्ष

“सामाजिक क्षेत्र राष्ट्रिय गौरव” भन्ने नाराका असोज ९ गते आयोजित एक कार्यक्रममा उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले सामाजिक सेवा भावले काम गर्ने सामाजिक सङ्घसंस्थाहरूको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ

शिक्षा अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र मानव अधिकार समुहको सहकार्यमा (इएलपी) परियोना अन्तरर्गत शिक्षा अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम असोज ९ गते