कोभिड–१९ को कारण उत्पन्न समस्या समाधान गर्न नागरिक समाज एक हुनुपर्नेमा जोड
इन्सेक काठमाडौँको आयोजनामा असोज ९ गते नागरिक सङ्घसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूबीच छलफलका सहभागीहरूले कोभिड–१९ को कारण उत्पन्न समस्या समाधान गर्न नागरिक समाज एक हुनुपर्नेमा जोडमा दिएका छन् । कोभिड–१९ ले





