INSEC Online

📅 २०८३ श्रावण ९

इन्सेक गतिविधि

शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी कार्यक्रम सम्पन्न

अनौपचारि क्षेत्र सेवा केन्द्र(इन्सेक)को स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत सन्दकपुर गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सम्बन्धी समस्या पहिचान, सरोकारवालाको पहिचान र कार्ययोजना निर्माण

स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनाका असोज २६ गते रूपा गाउँपालिका–५ मा स्वास्थ्यको अधिकारसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडा नम्बर ५ मा रहेको

काभिड–१९ नियन्त्रणमा नागरिक समाजको भूमिका बढाउनु पर्नेः जिसस प्रमुख खुलाल

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि नागरिक समाजले जनचेतनाको क्षेत्रमा बढी काम गर्नुपर्ने बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश

जैमिनी नगरपालिकामा खाद्य, शिक्षा, स्वास्थ्य र आवाससम्बन्धी समस्या पहिचान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयद्वारा बागलुङको जैमिनी नगरपालिकामा गठित मानव अधिकार निगरानी समूहको बैठकले नगरभित्र भएका समस्याको पहिचान गरेको छ । असोज २५ गते जैमिनी नगरपालिकाको केन्द्र

समस्या पहिचान तथा सरोकारवालाको पहिचान र कार्ययोजना निर्माणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनाका असोज २३ गते पोखरा महानगरपालिका–३२ मा समस्या पहिचान तथा सरोकारवालाको पहिचान र कार्ययोजना निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय सञ्चालन गर्न सरोकारवालाको जोड

कोभिड–१९ का कारण अधिकांश विद्यालयमा क्वारेण्टिन र आइसोलेशन निर्माण भएकाले वैकल्पिक व्यवस्था अपनाएर भएपनि शिक्षालाई निरन्तरता दिनुपर्ने सल्यानका सरोकारवालाले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेकले असोज २४

जनता आवास कार्यक्रम प्रभावकारी बनाउन माग

कर्णाली प्रदेश सरकारले अघि सारेको जनता आवास कार्यक्रम प्रभावकारी बनाउनु पर्ने एक कार्यक्रमका सहभागीहरूले माग गरेका छन् । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्र्तगत

स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

खाँडाचक्र नगरपालिकामा सरोकारवालाबिच स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज २३ गते सम्पन्न भएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत स्वास्थ्यको अधिकार सुनिश्चित

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा नागरिक समाजको भूमिका महत्वपूर्णः गैसस महासङ्घ अध्यक्ष

कोभिड–१९ को रोकथाप तथा नियन्त्रणमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने गैसस महासङ्घका अध्यक्ष जीताराम लामाले बताउनु भएको छ । कोभिड–१९ ले पारेको प्रभाव र नागरिक समाज तथा सञ्चार जगतको भूमिकाबारे