मानव अधिकार अभिलेखीकरणले न्यायिक काममा सघाउ पुग्यो : न्यायाधीश लामिछाने
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को मानव अधिकार अभिलेखीकरण कार्यले अदालतको न्यायिक कामलाई समेत सघाउ पुगेको बताउनुभएको छ । इन्सेकका कार्यसमिति सदस्य शोभाकर बुढाथोकीसँगको भेटमा उहाँले सो





