INSEC Online

📅 २०८३ श्रावण १०

इन्सेक गतिविधि

आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समूह हेटौँडाको संयोजनमा चैत १९ गते आवसको अधिकारको विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि भूमिसम्बन्धी समस्या समाधान

शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोग तथा कालिन्चोक गाउँपालिकास्तरिय मानव मानव अधिकार समूह  र कालिका माध्यमिक विद्यालयको संयोजनमा विद्यालयस्तरिय शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम चैत १३ गते कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीमा

मानव अधिकार रक्षक सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित मानव अधिकार रक्षकहरूको सबलीकरण कार्यक्रम अन्तरगत चैत १३ गते डिल्लीप्रसाद चौलागाइँको संयोजकत्वमा १३ सदस्यीय जिल्ला मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ ।

खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजना तथा बन्दिपुर गाउँपालिकाको संयोजनमा खाद्यको अधिकारसम्बन्धी सरोकारवालाबिचको अन्तरक्रिया कार्यक्रम चैत १३ गते बन्दिपुर गाउँपालिका वडा नम्बर १ को कार्यालय पिप्लेमा सम्पन्न भयो ।

पुनरावेदनको फैसलामा ढिलाइ हुँदा भूकम्प पीडित अन्योलमा

लाभग्राहीको सूचीमा नाम नपरेपछि त्यसको विरुद्ध पुनरावेदन गएका भूकम्प पीडित परिवार फैसलामा ढिलाइ हुँदा अन्योलमा परेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खाँडादेवी गाउँपालिकामा चैत १३ गते आयोजना गरेको

मानव अधिकार रक्षक सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत १३ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । मानव अधिकारको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरू असुरक्षित भइरहेको परिपे्रक्षमा अधिकारको क्षेत्रमा

पीडितहरूको सुरक्षा तथा न्यायका लागि मानव अधिकार रक्षकहरूको भूमिका विषयक अभिमुखीकरण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना तथा डिसीए र सिसुको सहयोगमा पीडितहरूकोे सुरक्षा तथा न्यायका लागि मानव अधिकार रक्षकहरूको भूमिका विषयक अभिमुखीकरण कार्यक्रम चैत ११ गते

जिल्लामा १० प्रतिशत आवास पुनर्निर्माण हुन बाँकी

जिल्लामा भूकम्पले क्षति पुगेका १० प्रतिशत निजी आवास पुनर्निर्माणको काम बाँकी रहेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापले चैत ११ गते मन्थलीमा गरेको

ऐन बनाउने भन्दा बनेका कानुनको कार्यान्वयन गर्नु मुख्य विषय हो : मन्त्री पुन

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले ऐन बनाउने भन्दा पनि बनेका कानुनको कार्यान्वयन गर्नु मुख्य विषय भएको बताउनुभएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको आयोजनामा पोखरा चैत १०