मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा जिल्ला स्तरीय मानव अधिकार रक्षकहरूको सञ्जाल गठन भएको छ । मानव अधिकारका क्षेत्रमा कृयाशील अधिकारकर्मीहरू असुरक्षित भइरहेको मानव अधिकारका क्षेत्रमा वकालत





