नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार बर्ष पुस्तक २०२६ का लागि सङ्कलन गरिएका घटनाको प्रकाशन पूर्व वार्षिक समिक्षा कार्यक्रम पुस ४ गते सम्पन्न गरिएको छ । इन्सेक जाजरकोटको आयोजनामा सदरमुकाम खलंङगा स्थित रम्बा





